काठमाडौं । नेपाल द्फ्व्ञ्चङ्ग निर्णायक विकास समितिले जनाएको छ । २०८१ सालको दशैं असोज १७ गतेदेखि सुरु हुन्छ । असोज १७ गते घटस्थापना हो । बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज जारी गरेको सूचनामा उल्लेख छ । असोज १८ गते झण्डा फेर्ने साइत छ । यस […]
कैलाली । धनगढी उपमहानगरपालिका–७ क्याम्पस चोकमा प्रेम जोशीले सञ्चालन गरेको नास्ता पसलको तेस्रो तलाबाट जुवातास खेलिरहेको अवस्थामा सञ्चालकसहितका ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय धनगढीको टोलीले उनीहरुलाई २३ हजार ३४० रुपैयाँसहित पक्राउ गरेको हो। उनीहरुलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नवलपरासी । बर्दघाट नगरपालिका-४ स्थित दाउन्नेमा लु २ ख ५१३७ नम्बरको भुस बोकेको ट्रकमा एक्कासी आगलागी भएको हो । भुस बोकेको कारण आगो निभाउन निकै कठिन भएको प्रहरीले जनाएको छ । आगलागीको कारण ट्रकमा क्षति पुगेको भए पनि मानवीय क्षति भने भएको छैन । बर्दघाट नगरपालिकाको दमकल र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । बीच […]
काठमाडौं । ९ वर्षपछि सर्वसाधारणका लागि धरहरा खुलेको छ । १२ वैशाख ०७२ को महाभूकम्पले ढलेको धरहरा (भीमसेन स्तम्भ)को छेवैमा अर्को उस्तै धरहरा बनेसँगै बिहीबारबाट सर्वसाधारणका लागि प्रवेश खुला गरिएको हो । सर्वसाधारणले नवनिर्मित धरहरा नि:शुल्क रूपमा चढ्न पाउनेछन् । अर्को व्यवस्था नहुन्जेल सर्वसाधारणले नि:शुल्क धरहरा चढ्न पाउने सहरी विकास तथा भवन निर्माण विभागले जनाएको […]
काठमाडौं । बिहीबार बिहान मर्निङ वाकमा निस्किएका सलिम खानलाई बुर्का लगाएकी एक महिलासहितले लरेन्स बिश्नोईको नामबाट धम्की दिएको भारतीय सञ्चारमाध्यमहरूमा खबर छ । समाचार अनुसार अभिनेताको परिवारले बान्द्रा पुलिस स्टेसनमा यस बारे उजुरी दिएको छ । सलमान खानको परिवारलाई लरेन्सको नाममा धम्की आएको यो पहिलो पटक भने होइन । यसअघि १४ अप्रिलमा सलमान खानको मुम्बईस्थित घर ग्यालेक्सी अपार्टमेन्ट बाहिर फायरिङ भएको थियो । […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज अमेरिका प्रस्थान गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले सिंहलाई कार्यवाहकको जिम्मेवारी तोकेका हुन् । प्रधानमन्त्री ओली स्वदेश नफर्किउन्जेल सिंहले दैनिक प्रशासनिक काम सम्हाल्ने छन् । ओली असोज १४ गते स्वदेश फर्किनेछन् ।
बाँके । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगंज बाँकेको तथा जिल्ला प्रशासन कार्यालय बर्दियाको सहयोगमा यस बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माको प्रमुख आतिथ्यतामा मिति २०८१।०५।२७ गते बर्दिया जिल्लाको ट्राफिक व्यबस्थापन तथा राजमार्ग सुरक्षाका लागी आवश्यक पर्ने मेडिकल उपकरण तथा ट्राफिक व्यबस्थापनका सामाग्रीहरु यस जिल्ला प्रहरी कार्यालय बर्दियालाई हस्तान्तरण गर्नु भएको हस्तान्तरित […]
कर्णाली । नेपाल प्रहरी प्रधान कार्यालय मानव श्रोत बिकास बिभाग कर्मचारी प्रशासन शाखा नक्साल काठमाण्डौको मिति २०८१/०५/१७ गतेको पत्र आदेशले साविक यस जिल्ला प्रहरी कार्यालय हुम्ला मानव श्रोत व्यबस्थापन शाखा दरबन्दीबाट नेपाल प्रहरी बिशेष सुरक्षा गण महेन्द्रनगर कन्चनपुर सरुवा भएका प्रहरी निरिक्षक नरेन्द्र बहादुर चन्दलाइ आज मिति २०८१/०६/०२ गते बिहान यस कार्यालयका कार्यालय प्रमुख […]
दाङ । भालुवाङ पिट्ठिउँमा हातैले तयार पारेका काठका केही थान भाँडाका भारी बोकेका । हेर्दा मगर जातिको पोसाकजस्तो देखिने नसिलाएको सेतो रङ्गको पुरानो मैलो कपडाको पहिरन । पातलो शारीरिक बनावट झुस्स दाह्री । राम्रोसँग नेपाली कुरा गर्न आउँदैन उनलाई । टाउकोमा नेपाली ढाका टोपी । अनि खुट्टामा प्लास्टिकका चप्पल लगाएका । ६० वसन्तको उमेर […]
दाङ । दंगीशरण गाउँपालिका १ को फुर्केसल्लीस्थित चिउरेपानी निवासी स्थानिय भुमा वलीका २ वटा बाख्रालाई बाघले आक्रमण गरेको स्थानियले जानकारी दिएका छन् । घरमा बाधेको अवस्थामा एक्कासी जंगलबाट आएको बाघले आक्रमण गर्दा दुईवटा बाख्रा मरेको पिडित वलीले बताउनुभयो । उहाँका अनुसार घर नजिकै बारीमा चराएर आज बेलुका सवा ५ बजेको समयमा घर लिएर बाधेको […]