२५ बैशाख २०८३, शुक्रबार
08-05-2026 , Fri
×

समाचार

६ लाख ९६ हजार ५ सय बराबरको नेपाल प्रहरीद्वारा सामान पक्राउ

  काठमाडौं । काठमाडौं उपत्यका बाहिरबाट आउने यात्रुवाहक सार्वजनिक सवारीसाधनले विभिन्न किसिमका सामान बिनाकागजात ल्याउने गरेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले उक्त समग्री नियन्त्रणमा लिएको हो । बरामद गरिएका उक्त सामान त्रिभुवन विमानस्थल भन्सार कार्यालय काठमाडौंमा बुझाइएको प्रवक्ता अधिकारीले बताए ।

  काठमाडौं । आइतबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र मट्टीतेल तथा डिजलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो । यो मूल्य आइतबार मध्यराति १२ बजेदेखि लागू हुनेछ । मूल्य घटेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५६ रुपैयाँ र डिजल तथा मट्टीतेल […]

  काठमाडौं । जहाजमा समस्या देखिएपछि ट्याक्सी वे ‘इको’मा रोकेर यात्रुहरुलाई ओरालिएको छ यो जहालले गर्दा अन्य जहाजलाई उडानमा समस्या देखिएको छ । बुद्ध एयरको नाइन एन–एआईटी जहाज आज बिहान भरतपुर उड्ने तयारीमा थियो । तर प्राविधिक समस्या देखिएपछि जहाज रोकेर यात्रु ओराल्नु परेको विमानस्थल स्रोतले बतायो । जसले गर्दा अन्य जहाजलाई असुविधा भएको छ […]

  बाँके । भदौ १ गते शनिबार बेलुकी साढे ७ बजे बाँकेको राप्ती सोनारी–२ का सन्दीप विष्ट र बैजनाथ–७ पलौतिपुरका सुलभ मल्लमाथि खुँडा प्रहार गरेको आरोपमा राप्ती सोनारी गाउँपालिका–२ का वडाध्यक्ष ज्ञानु भनिने ज्ञानेन्द्रराज ओली, ३२ वर्षीय सन्दीप ओली, ३२ वर्षीय रत्न भण्डारी , ३७ वर्षीय लोकेन्द्र भनिने लोकबहादुर डाँगीलाई प्रहरीले पक्राउ गरी कर्तव्य ज्यानमा […]

  काठमाडौं । भदौ २७ गतेको मन्त्रिपरिषद् बैठकले काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय वा त्यस अन्तर्गतका निकायका लागि सरुवा गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव सरोजप्रसाद गुरागाईँलाई काठमाडौँ महानगरपालिकामा कामकाजका लागि पठाइएको छ ।

बाँके । इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमको जन्मदिनको अवसरमा बाँकेका तिन पालिकाले सार्वजनिक विदाको घोषणा बाँकेको नरैनापुर गाउँपालिका र नेपालगन्ज उपमहानगरपालि र जानकि गाउँपालिकाले सार्वजनिक विदा घोषणा गरेका छन्। यस अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बीहरूलाई विश्वलाई शान्ति, अहिंसा र सहिष्णुताको बाटोमा अग्रसर गराउन पैगम्बर मोहम्मदको प्रेरणादायी जीवनले सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने […]

  काठमाडौं । आइतबार बिहान राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा आयोजित सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा बोल्दै गृहमन्त्री रमेश लेखकले यस्तो बताएका हुन्। सुरक्षा निकायलाई समय अनकूल थप सुदृढ तथा सबल बनाउन विद्यमान ऐन, कानुन परिमार्जन गर्न विधयेकको काम अघि बढेको पनि गृहमन्त्रीले जानकारी दिए। नेपाल प्रहरी र सशस्त्र प्रहरीको नयाँ […]

बाँके । भर्खरै सरुवा भएर आएका वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रहरी प्रमुख प्रहरी? निरीक्षक अरुण बमले नागरिकको समग्र सुरक्षा व्यवस्थापनका लागि विभिन्न क्षेत्रबाट राय सुझाव लिन थालेका छन् । राई सुझाव लिने क्रममा वडा प्रहरी कार्यालय नेपालगञ्जको इन्चार्जको रुपमा भर्खरै सरुवा भई आएका प्रहरी निरीक्षक बमले आइतबार नेपालगञ्जका पत्रकारहरूसँग अन्तरक्रियात्मक छलफल गरेका छन्। नेपालगञ्जका सुरक्षा […]

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्ने गरी साँझ ५ बजेका लागि बैठक बोलाइएको हो । आजको बैठकले मन्त्रालयले पठाएका प्रस्तावहरूमाथि छलफल तथा निर्णय गर्ने बताइएको छ ।

बाँके । नजिकिँदै दशैं तिहार चाडपर्वमा नेपालगन्ज क्षेत्रमा दुर्घटना हुन नदिन ट्राफिक प्रहरी कार्यालय नेपालगन्जले मापसे चेकजाँच, सवारी चेकजाँच, यात्रु क्षमता चेकजाँच लगायतमा ध्यान दिएको ट्राफिक प्रहरी कार्यालय नेपालगन्जका ट्राफिक प्रमुख कमल खड्काले बताए । दुर्घटना सँगसँगै विभिन्न चाडपर्वको समयमा सवारीसाधनबाट हुनसक्ने ठगी र यात्रुलाई सहजै गन्तव्यसम्म पुग्ने वातावरण तयार पार्न विभिन्न स्थानमा ट्राफिक प्रहरीको […]

error: Content is protected !!