२५ बैशाख २०८३, शुक्रबार
08-05-2026 , Fri
×

समाचार

दाङको टरिगाउँ विमानस्थलमा मङ्गलबार पनि हवाई उडान हुने

  दाङ । यसअघि प्रत्येक शुक्रबार मात्रै उडान हुँदै आएकामा नेपाल एयरलाइन्सले आगामी सातादेखि मङ्गलबार पनि उडान हुने भएको नेपाल वायुसेवा निगमका दाङ प्रमुख बलबहादुर सुनारले जानकारी दिए । उनका अनुसार अब यस विमानस्थलबाट शुक्रबार दिउँसो १२ बजे र मङ्गलबार दिउँसो २ बजे उडान भर्नेछ । दसैँ तथा तिहारलगायतका चाडपर्वलाई लक्षित गरी उडान बढाइएको प्रमुख […]

बुटवल । सामुदायिक वन उपभोक्ता महासंघ नेपालका राष्ट्रिय अध्यक्ष ठाकुर भण्डारीले पैसा नभएपनि निरन्तर जनताकाे अधिकारका लागि खट्ने संस्था वन महासंघ भएकाे बताउनुभयाे । उहाँले जतिबेला सामुदायिक वनका अधिकार खाेसिन्छ, त्यति बेला सामुदायिक वनकाे अधिकार खाेस्ने मुर्दाबाद र सामुदायिक वनका अधिकार स्थापित गर जस्ता नारा लगाउँदै सडक आन्दाेलन गर्दै आएकाे बताउनुभयाे । सामुदायिक वन उपभोक्ता […]

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले दिउँसो चार र राति दुई प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान गरेको हो । महाशाखाले दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जानकारी दिएको छ । राति कोशी र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ । अस्ति र […]

  बाँके । नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन Police Baton को निरीक्षण तथा अनुगमनको क्रममा नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton) २०८१” को लागि पाल्नु भएका तालुक राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी लागयतको प्रहरी अधिकृतको टोलिद्वारा इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेको कार्यालय भवन, ब्यारेक, हिरासत कक्ष, मेस लगायतको […]

  बझाङ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ८ बजेर ३६ मिनेटमा ३.७ म्याग्निच्युडको भूकम्पको धक्का गएको हो । भूकम्पको धक्का बझाङ र आसपासका क्षेत्रमा सामान्य महसुस भएको बताइएको छ ।

  बाँके । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र, सुर्खेत(हाल नेपालगंज) मा “नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton)” निरीक्षणको लागि यस केन्द्रमा पाल्नु भएका तालुक राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी समेतको समितिद्वारा यस केन्द्रको निरीक्षण सम्पन्न भयो । साथै उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी ज्यूले यस केन्द्रमा […]

  काठमाडौं । उच्च अदालत, पाटनले उनलाई बिहीबार तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। धरौटी बुझाएर उनी छुटेका छन्। यसअघि जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि कारागार चलान गरेको थियो। आफ्नै घरमा काम गर्न राखेकी बालिकाले इन्सपेक्टर शिवाकोटीमाथि बलात्कारको उजुरी दिएकी थिइन्। ती बालिकालाई काठमाडौं महानगरपालिकाको बाल कल्याण समितिले गत जेठमा उद्धार गरेको थियो। […]

  पर्सा । बिहीबार अपरान्ह ट्याङ्करले ठक्कर दिएर घाइते भएका मोटरसाइकल चालक टिनु कुमार साह तुराहाको मृत्यु भएपछि स्थानीयहरू आक्रोशित बनेका छन्। ना ६ ख ७५०३ नम्बरको ट्याङ्करले ना २९ प ६९५१ नम्बरको मोटरसाइकललाई बिहीबार करिब साढे ३ बजे ठक्कर दिएको थियो। ठक्करबाट वीरगञ्ज–१७, अलौंका २२ वर्षीय मोटरसाइकल चालक तुराहा गम्भीर घाइते भएका थिए। उनलाई […]

  बागलुङ । गलकोट नगरपालिका २ भुङखानीमा रा १ झ २०० नम्बरको गाडी दुर्घटना भएको हो । भीरमा दुर्घटना भएकोले उद्धारमा कठिनाइ परेको बागलुङ प्रहरीले जनाएको छ । उद्धार कार्य जारी छ । मृत्यु हुनेमा २ महिला र १ पुरुष रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घाइते एकजनाको उपचारका लागि धवलागिरि अस्पताल बागलुङ पठाइएको र […]

  काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संविधान दिवसको अवसर पारेर असोज ३ देखि सर्वसाधारणका लागि धरहरा सञ्चालनमा ल्याउने निर्णय गरेको हो । धरहरा सञ्चालनको जिम्मेवारी संघीय सरकारको शहरी विकास मन्त्रालयलाई दिइएको छ । २०७२ को भूकम्पले ढल्नु अघि अघि संघीय सरकारले काठमाडौं महानगरपालिकालाई धराहरा सञ्चालन तथा व्यवस्थापनको जिम्मा दिएको थियो । महानगरपालिकाले एक निजी […]

error: Content is protected !!