काठमाडौं । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान प्रारम्भ भएको हो । निर्वाचन आयोगका प्रवक्ता नीता पोख्रेल अर्यालका अनुसार अपराह्न ५ः०० बजेसम्म मतदानमा दुई लाख २६ हजार सात सय ९९ जनाले मताधिकार प्रयोग गर्नेछन् । यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र […]
सिरहा । बरियारपट्टी गाउँपालिका–१ कचनारीमा मदिरा तस्करी गर्ने गाडीको ठक्करबाट सशस्त्र प्रहरीका सई लक्ष्मणप्रसाद यादवको मृत्यु भएको छ । ड्युटीमै रहेका बेला आज (आइतबार) बिहान करिब ३ बजे नम्बर खुल्न नसकेको चारपाङ्ग्रे गाडीको ठक्करबाट उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्र पासवानले जानकारी दिएका छन् । यादव बीओपी बरहरीमा कार्यरत थिए । सई […]
दाङ । तुल्सीपुर मेष राशि – अधुरा अपुरा कार्यहरु पून: सुचारु हुनेछन् । कार्य पूर्ण हुने दिन रहेको छ । आत्मविश्वास वढ्नेछ । आफन्त संगको भेटघाटले मनमा खुसि छाउला ।अध्ययनमा मन जाला । व्यवसाय विस्तारै राम्रो हुनेछ । बृष राशि – आर्थिक सम्मस्या वढेर मन बेचैन होला ।खर्च बढ्ला । संघर्ष अनुसार सफलता नमिल्दा […]
काठमाडौं । नेपाल आयल निगमका अनुसार आज राति १२ बजेबाट लागू हुनेगरी प्रतिलिटर एक रुपैयाँले पेट्रोलको मूल्य बढेको हो । त्यस्तै, हवाई इन्धनको मूल्य पनि बढेर आएको निगमले विज्ञप्तिमार्फत जानकारी गराएको छ । आन्तरिकतर्फ २ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर १५ डलरले मूल्यवृद्धि भएको निगमले जनाएको छ । खाना पकाउने ग्यासको भने […]
काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट १ किलो १ सय ग्राम सुनसहित १ जना पक्राउ काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट सुन सहित पक्राउ पर्नेमा चितवनका आशिष सुवेदी रहेका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले एक किलो, एकसय ग्राम सुनसहित सुवेदीलाई विमानस्थल भन्सारका कर्मचारी एवं त्यहाँ खटिएको प्रहरी टोलीले […]
काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले शुक्रबार एक सूचना जारी गरी नेपाल प्रहरीको जनपद समूहतर्फका ३१७ जना प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) हरुको सरुवा गरेको जनाएको हो ।
काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता परिवर्तनका लागि नेपाली कांग्रेससँग पहल गरेको कुरा झुटो भएको बताएका छन । आज (शनिवार) निजी निवास खुमलटारमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । केही दिनअघि कीर्तिपुर उपनिर्वाचनको चुनावी सभामा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अध्यक्ष दाहालले हप्ताको दुईरतीन […]
काठमाडौं । प्रेम प्रस्ताव राख्दै भिडियो कलमार्फत युवतीको गोप्य अंग देखाउन भन्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट तलाखु–५ घर शिवपुरी–१ बस्ने ३५ वर्षीय सुरेन्द्र केसी रहेका छन्। उनलाई प्रहरीले साइबर क्राइमअन्तर्गत पक्राउ गरेको हो। केसीले एक युवतीलाई सामाजिक सञ्जालमा पहिला साथी बनाएका थिए। त्यसपछि उनले प्रेम प्रस्ताव राख्दै भिडिओ कल गरेर […]
काठमाडौं । बागमती प्रदेश प्रहरी प्रमुख डीआइजी कृष्ण हरि शर्माले बागमती प्रदेश मातहतका प्रहरी कार्यालयहरुको निरिक्षण एवं अवलोकनका क्रममा जिल्ला प्रहरी कार्यालय रामेछापमा पुगेर प्रहरी कर्मचारिहरुलाई निर्देशन सम्बोधन गर्ने क्रममा उहाँले यस्तो बताउनु भएको हो । साथै व्यवसायिक कार्यदक्षताले भरिपुर्ण प्रहरी कर्मचारीहरुबाट मात्रै नेपाल प्रहरी संगठनले अंगिकार गरेका उदेश्यहरु पुरा हुने बताउदै हरेक प्रहरी […]
दाङ । तुल्सीपुर मेष राशि – पारिवारीक सफल यात्राको योग रहला ।सन्तानबाट शुभ समाचार प्राप्त होला ।कार्यक्षेत्रवाट लाभ प्राप्त होला । व्यवसायमा सफलता मिल्नेछ ।सोचेअनुरुप कार्य बन्नाले मन प्रसन्न रहला ।दिन रमाईलो संग वित्नेछ।पारिवारीक जमघट होला ।अधुरा कार्यहरु सुचारु हुनेछन् ।कुनैपनि निर्णय गर्दा ख्याल राख्नु होला । बृष राशि – आज दिन मध्ययम फलदायि […]