२६ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

समाचार

भ्रष्टाचार मुद्दामा ६ महिना कैद र १० बर्ष देखि फरार रहेको प्रतिवादी ६१ बषिय वृद्ध पक्राउ

सर्लाही । जिल्ला सर्लाही साविक रानीगंज वादि नेपाल सरकार प्रतिवादी गा.वि.स. वडा नं ८, हाल परिबर्तित लालबन्दि न.पा १७ बस्ने बर्ष ६१ की मन कुमारी पुर्वाछाने भएको भ्रष्ट्राचार मुद्दामा सम्मानित जिल्ला अदालत सर्लाहीबाट मिति २०७१/११/०८ गते दोषी ठहर गरी फैसला भएकोमा फैसला पश्चात् फरार रहेको प्रतिबादीलाई यस इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी अधिकृत सहितको […]

  पर्सा । वीरगञ्ज महानगरपालिका वडा नं.८ घण्टाघर स्थित मिति २०८१-०५-०९ गते अन्दाजी २२:३० बजेको समयमा बिशेष सूचनाको आधारमा प्र.७-०१-००१ ख ३०८८ र ना.३ ख ५१६५ नम्बरको मालबाहक ट्रकहरूमा साथमा रहेको विल विजक भन्दा बढीका कपडा, औषधी तथा खुद्रा मालबस्तुहरू लोड गरी वीरगञ्जबाट चितवन तथा कैलालीतर्फ लैजाँदै गरेको अवस्थामा पर्सा प्रहरी कार्यालयबाट खटिएको टोलीले उल्लेखित […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले राजापुर ४ बर्दियाका ४२ वर्षीय निम प्रकाश सुनार, नेपालगन्ज ११ का २१ वर्षीय राहुल सोनार, नेपालगन्ज २ का महेश मुराउ र राप्तीसोनारी ४ का ओमजंग चौधरी रहेको प्रहरीले जनाएको छ । सोमबार दिउँसो विषेश सुराकीको आधारमा बाँके प्रहरीले बिल भरपाइ नभएको ४०७ ग्राम सुना सुन र साढे १० केजी […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले राजापुर ४ बर्दियाका ४२ वर्षीय निम प्रकाश सुनार, नेपालगन्ज ११ का २१ वर्षीय राहुल सोनार, नेपालगन्ज २ का महेश मुराउ र राप्तीसोनारी ४ का ओमजंग चौधरी रहेको प्रहरीले जनाएको छ । सोमबार दिउँसो विषेश सुराकीको आधारमा बाँके प्रहरीले बिल भरपाइ नभएको ४०७ ग्राम सुना सुन र साढे १० केजी […]

  काठमाडौं । धादिङबाट काठमाडौ जाँदै गरेको ना ७ ख ३१९८ नम्बरको यात्रु बस र काठमाडौंबाट धादिङबेसी तर्फ आउँदै गरेको बागमती प्रदेश ०३ – ००१ ज ०४२९ नम्बरको माइक्रो धादिङ-मलेखु सडक खण्ड अन्तर्गत निलकण्ठ ८ ससाहमा एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकाहरुको धादिङ अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्य २ […]

  दाङ । करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । गोठको छानामा फलेको लौका टिप्ने क्रममा करेन्ट लागेर घोराही उपमहानगरपालिका १० नारायणपुरका ६८ वर्षीय वुद्धिराम चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

  काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंको नवनिर्मित भवन उद्घाटन समारोहमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्। गृहमन्त्री लेखकले नेपाल प्रहरी सम्बन्धी ऐन चाँडै सदनमा पुर्‍याउने बताए । सशस्त्र प्रहरीका कानून र प्रहरी सम्बन्धी अन्य कानून संशोधनका लागि आफुहरु अगाडि बढेको उनको भनाई छ । उनले स्थीर सरकार नभएका कारण मुलुकमा सकरात्मक काम हुन नसकेकाले […]

  बाँके । नेपालगन्ज बब्लु जैसवालले सञ्चालन गरेको सत्यम फ्यान्सी वस्त्रालयमा आज राती करिब साढे ९ बजेको समयमा करेन्ट सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । आगलागी भएको जानकारी प्राप्त हुने वित्तिकै जिल्ला प्रहरी कार्यालय बाँके, वडा प्रहरी कार्यालयबाट खटिएको टोली र स्थानीयले दमकलको सहयोगमा साढे १० बजे आगो नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय […]

  हेटौंडा । उपमहानगरपालिकाको वडा नम्बर १० स्थित बसपार्कमा रहेको एक होटलमा एक युवती मृत फेला परेकी छिन् । मृत अवस्थामा फेला परेकी युवती हेटौँडा ११ की अन्दाजी २४ वर्षीय एलिसा न्यौपाने रहेको प्रहरीले जानकारी दिएको छ । उक्त महिला एक पुरुषसँग आइतबार हेटौडा १० स्थित होटलमा बसेको र बिहान अबेरसम्म कोठा नखुलेपछि जिल्ला प्रहरी […]

  कपिलवस्तु । सुर्खेतबाट नारायणघाट तर्फ जाँदै गरेको लु १ ख १५९८ बस कपिलवस्तुको शिवराज – १ बनकसबासामा दुर्घटना भएको छ । दुर्घटनामा बसमा सवार २६ जना घाइते भएको र उनीहरूको चन्द्रौटा स्थित विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले बताएका छन् ।

error: Content is protected !!