बाँके । जिल्ला प्रहरी कार्यालयको सहयोगमा नगर प्रहरीले नगरका विभिन्न स्थानमा छाडा छाडिएका पशुचौपाया एकत्रित गरेर काञ्जीहाउस पुर्याएको हो । आ-आफ्ना पशुचौपाया घरमै बाँध्न आग्रह गर्दै छाडा छाडिएको पाइएमा कडा कारबाही गरिने नेपालगन्ज उपमहानगरपालिका मेयर प्रशान्त विष्टले बताएका छन् ।
पर्सा । सोही वडाका ६० वर्षीय तुलसी राउत थारूको बाघको आक्रमणबाट मृत्यु भएको जिराभवानी गाउँपालिका-५ मा बाघको आक्रमणबाट एक वृद्धको ज्यान गएको छ । सोही वडाका ६० वर्षीय तुलसी राउत थारूको बाघको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक मोहनजङ्ग बुढाथापाले जानकारी दिए । घर नजिकको जङ्गलमा शुक्रबार अपरान्ह घाँस काट्न गएका थारू रातिसम्म घर नफर्किएपछि परिवारजन शनिबार बिहान खोजीका लागि […]
काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ऐनापहरामा शुक्रबार यात्रुवाहक बस दुर्घटनाका घाइते आफ्ना नागरिकको स्वास्थ्य अवस्थाबारे बुझ्न काठमाडौँ आइपुग्नुभएको छ । उहाँ महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहनुभएको यहाँस्थित भारतीय दूतावासले जनाएको छ । पोखराबाट काठमाडौँतर्फ आइरहेको युपी ५३ एफटी ७६२३ नम्बरको यात्रुवाहक बस सडकबाट दुई सय मिटर तल मर्स्याङ्दी […]
काठमाडौं । साउनमा व्रत बस्ने र चोखो खाने धार्मिक मान्यतालगायतका कारण अण्डा उपभोग घटेकोमा भदौ लागेसँगै माग बढेको व्यवसायीले बताएका छन् । दाउन्ने एग्रो फार्म लिमिटेडका कार्यकारी निर्देशक विनोद पोखरेलले भदौ लागेसँगै अण्डाको माग बढेको बताए । उनका अनुसार माग बढेसँगै फार्महरूले अण्डाको मूल्य बढाएका छन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उत्पादकले […]
घोराही । दाङ जिल्ला उधोग वाणिज्य संघले शनिवार पनि बजार खुला राख्ने निर्णय गरेको छ । संघका काबा अध्यक्ष धुर्बकुमार गहतराज र महासचिव महेन्द्र बुढाथोकिले शुक्रवार विज्ञप्ति प्रकाशन गरि मर्यादित व्यवसाय गर्न आग्रह गर्नुभएको छ । चाडपर्बको अवसरमा उपभोक्तालाई सजिलोका लागि बजार खुला रहने संघले जनाएको छ । अर्को सूचना नआउदा सम्म शनिवार पनि […]
दाङ । नेकपा एमाले गढवा गाउँ पार्टीको आज देखि दाङ-देउखुरीकाे गढवामा शुरू भएकाे दाेस्राे अधिवेशनलाई उद्घाटन गर्दै उहाँले यस्ताे बताउनु भएकाे हाे । पाेलिटब्युराे सदस्य चाैधरीले मूलुकमा यति बेला स्थायित्व र स्थायी सरकारकाे आवश्यक रहेकाेले काँग्रेस-एमालेकाे सरकार बनेकाे बताउनुभयाे । उहाँले व्यवस्था माथि नै प्रश्न उठ्न थालेकाे भन्दै जनताले अपेक्षा गरेकाे विकास र समृद्ध […]
कपिलवस्तु । विजयनगर गाउँपालिका-७ मधुनगर-साेनवर्षामा अवस्थित त्रिनेत्र माध्यमिक विद्यालयकाे व्यवस्थापन समितिकाे अध्यक्षमा पुनः विजय कुमार चाैधरी चयन भएका छन् । दाेस्राे कार्यकालका लागि विद्यालय व्यवस्थापन समितिकाे अध्यक्ष पदमा चाैधरी चयन भएका हुन् । अभिभावक भेलाबाट सर्वसम्मत रुपमा चाैधरीकाे नेतृत्वमा विद्यालय व्यवस्थापन समिति गठन गरिएको प्रधानाध्यापक बालजी चाैधरीले जानकारी दिए । विद्यालय व्यवस्थापन समितिमा राम […]
महोत्तरी । प्रहरी कारवाहीको शिलशिलामा मिति २०८१/०५/०७ गते यस जिल्ला प्रहरी कार्यालय, महोत्तरीबाट खटिएको प्रहरी टोलीले सम्मानित महोत्तरी जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट बिभिन्न मितिमा फैसला भई निम्न बमोजिमको मुद्दामा वारदात पश्चात फरार रहेका निम्न व्यक्तिहरुलाई खोजतलास गरी लुकिछिपी बसेको अवस्थामा पक्राउ गरी सम्मानित महोत्तरी जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालय महोत्तरीमा […]
महोत्तरी । एकडारा गा.पा. वडा नं.०४ हल्खोरी स्थित सड्क खण्डमा प्रहरीले आकस्मिक चेक जाँच गरिरहेको अवस्थामा ज ९ प १७७२ नं. डिस्कभर मो.सा.मा आएका मो.सा.चालकले प्रहरीलाई हेरी देखी मो.सा. र कालो रंगको झोला छाडी भाग्न लाग्दा प्रहरीले शंका लागि चेक जाँच गर्दा उक्त झोलामा चाँदीको जस्तो धातुको पायल सामाग्री र गर-गहना बरामद भएकोले रितपूर्वक […]
बारा । फरार प्रतिवादी प्रहरीको नियन्त्रणमा” प्रहरी कारवाहीको सिलसिलामा निम्न मिति र यस कार्यालय मातहत निम्न प्रहरी ईकाइहरू बाट खटिएको प्रहरी टोलीले सम्मानित जिल्ला अदालत बाराबाट निम्न वमोजिमको मुद्दामा बरदात पश्चात फरार रहेका निम्न मानिसहरूलाई खोज तलास गरी लुकिछिपि बसेको अवस्थाबाट पक्राउ गरी आवश्यक कानुनी प्रकृया अगाडी बढाईएको व्यहोरा सूचित गरिन्छ । १. ईलाका […]