२६ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

समाचार

दाङ प्रहरीको आयोजनामा विद्यालयहरुमा लागूऔषध विरुद्ध सचेतना मूलक कार्यक्रम

  दाङ । घोराही समुदाय प्रहरी साझेदारी अवधारणा अनुरुप आज मिति २०८१।०५।०७ गते घोराही उपमहानगरपालिका वडा नं. १६ रावतगाउँ स्थित वडा कार्यालयको सभाहलमा जिल्ला प्रहरी कार्यालय दाङ र सामुदायिक सेवा केन्द्र घोराही दाङ संयुक्त आयोजना तथा घोराही उपमहानगरपालिका वडा नं. १६ वडा कार्यालयको सहकार्य एवं सामुदायिक सेवा केन्द्र घोराही दाङका अध्यक्ष आर.के. सितलको अध्यक्षता, जिल्ला […]

दाङ । भालुवाङ लुम्बिनी प्रदेश सरकारले सामुदायिक वनमाथि जबर्जस्ती लगाएको कर तत्काल खारेज गर्न वन महासंघका केन्द्रीय अध्यक्ष ठाकुर भण्डारीले प्रदेश सरकारशीत जोडदार रूपमा आवाज बुलन्द गरेका छन् । वन महासंघ लुम्बिनी प्रदेशकाे बिहीबार बिहानदेखि अपरान्हसम्म प्रदेश राजधानीस्थल राप्ती उपत्यका देउखुरीकाे भालुवाङ, सातमाराको होटल इभरल्याण्डकाे सभाहलमा सम्पन्न १०औं बैठकलाई सम्बाेधन गर्ने क्रममा अध्यक्ष भण्डारीले उक्त […]

  महोत्तरी । जलेश्वर न.पा. वडा नं. ०२ स्थित खाधान्न सामाग्री भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल तर्फ ल्याउदै छ, भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटि गएको प्रहरी टोलीले उक्त भन्सार छलीका खाद्यान्न सामाग्रीहरु अं. मुल्य रु. १,६८,४२०/- (एक लाख अरसठ्ठी हजार चार सय बीस रुपैयाँ) बराबरको सर-सामानहरु रितपुर्वक बरामद गरी यस […]

  काठमाडौं । उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यद्वारा शुक्रवार जिल्ला प्रहरी परिसर काठमाण्डौको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी परिसर काठमाण्डौको नव-निर्मित भवनका विभिन्न शाखाहरु, हिरासत कक्ष तथा अन्य संरचनाको निरीक्षण पश्चात उपस्थित जिल्ला प्रहरी परिसर काठमाण्डौ मातहतका वृत्त, प्रभाग तथा बिटका प्रमुखहरु लगायतका प्रहरी कमचारीहरुलाई निर्देशन […]

  दाङ । घोराहीमा नेवारी संस्कार संस्कृतिको संरक्षण गर्ने उदेश्यले लाखे नाच निकालिएको नेवार सेवा समिति दाङका अध्यक्ष बिमलमान श्रेष्ठले बताए । नयाँ पुस्तालाई नेवारी संस्कृतिको बारेमा थाहा छैन´उनले भने-`त्यहीँ सस्कार सिकाउन लाखे नाच निकालेका हौँ । दाङ घोराहीमा बस्दै आएका नेवार समुदायले लाखे नाच निकालेका हुन श्रीकृष्ण जन्माष्टमी सम्म लाखे नाच नाच्ने हेर्न गाउँघर […]

  काठमाडौं । ग्लोबल क्लाइमेट रिस्क इन्डेक्स’का अनुसार बङ्गलादेश प्रकोप र जलवायु परिवर्तनको सबैभन्दा जोखिममा रहेका देशमध्ये एक हो । करीब एक करोड ७० लाख जनसङ्ख्या भएको दक्षिण एसियाली राष्ट्र बङ्गलादेशका सयौं नदीहरूमा पछिल्लो समयमा बारम्बार बाढी आएको छ । विपद् मन्त्रालयको शुक्रबारको बुलेटिनमा प्रभावित तथा मृतकको पुष्टि गरेको हो । बुलेटिनअनुसार लगभग एक लाख […]

  बाँके । नेपालगन्ज समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शुक्रबार ७ गते ज्ञानोदय माद्यामिक विद्यालय नेपालगंज बाँकेमा कक्षा ७ मा अध्ययनरत करिब ५० जना बिद्यार्थीहरु यस कार्यालयको प्रत्येक्ष अवलोकन गराई जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक नविन शर्माले प्रहरीको ईतिहास, काम कर्तब्य लगायतका बिषयमा प्रशिक्षण प्रदान गर्नुका साथै विद्यार्थीहरुबाट प्राप्त जिज्ञासाहरुमा अन्तक्रिया समेत गरिएको जिल्ला […]

  काठमाडौं । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी गौरव कुमार केसीले सेनाको हेलिकप्टर दुर्घटनास्थल नजिक ल्याण्ड भइसकेको बताए । उनका अनुसार मेडिकल टिमसहितको टोली पठाइएको छ । गभीर घाइतेहरुलाई हेलिकप्टरमाफर्त काठमाडौं ल्याएर थप उपचारको व्यवस्था मिलाइने उनले बताए । शुक्रबार बिहान पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने […]

  तनहुँ । सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले घटनास्थलबाट १४ जनाको शव निकालिएको र १६ जनाको उद्धार गरिएको जानकारी दिनुभयो । उहाँले घाइतेलाई उपचारका लागि स्थानीय अस्पतालमा पठाएको र थप उद्धार कार्य जारी रहेको जानकारी दिनुभयो । भारतीय पर्यटक सवार भारतीय बस शुक्रबार बिहान मर्स्याङ्दी नदीमा खसेको थियो । पोखराबाट काठमाडौँ जाँदै गरेको युपी ५३ एफटी […]

  चितवन । पृथ्वी राजमार्गको दमौली मुग्लिङ सडक खण्ड अन्तर्गत आँबुखैरेनीको ऐना पहराबाट मर्स्याङ्दी नदीमा पोखराबाट काठमाडौँ हिँडेको भारतीय पर्यटक बोकेको बस खसेको छ । बसमा भारतीय पर्यटक सवार रहेको तनहुँका प्रहरी प्रमुख वीरेन्द्र बहादुर शाहीले जानकारी दिए । उनका अनुसार बसमा ४० यात्रु सवार रहेको अनुमान गरिएको छ । उद्धारका लागि स्थानीयसहित सेना , […]

error: Content is protected !!