काठमाडौं । साइबर कसूरमा पक्राउ परेका प्रसाईँलाई मंगलबार बन्दी प्रत्यक्षीकरणको रिट बमोजिम अदालतमा उपस्थित गराइएको थियो ।उनका छोरा निराजनले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । अहिले उनलाई अस्पताल नै फिर्ता लगिएको छ ।
काठमाडौं । पाकिस्तान भ्रष्टाचार आरोपमा जेलमा रहेका खानलाई रिहा गर्न माग गर्दै उनका समर्थकहरूले राजधानी इस्लामवादमा विशाल प्रदर्शन गरेका छन् । उनीहरूलाई रोक्ने प्रयास गर्दा प्रहरीसँग झडप पनि भएको थियो । सोमबारको प्रदर्शन हिंसात्मक बन्दा ६ जनाको मृत्यु भएको छ । एक सय भन्दा बढी प्रहरीहरू घाइते भएका छन् । स्थिति बिग्रिँदै जान थालेपछि […]
काठमाडौं । काठमाडौं जिल्ला अदालतको आदेश अनुसार प्रहरीले उनलाई आइतबार साँझ वीर अस्पतालमा भर्ना गरेको थियो । उपचारपछि उनलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा फिर्ता गरिएको केन्द्रीय साइबर ब्युरोका एकजना अधिकृतले बताए । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कमला पौडेलले प्रसाईँलाई उचित उपचारको प्रबन्ध गर्न प्रहरीलाई निर्देशन दिएकी थिइन् । प्रसाईँ क्यान्सरको बिरामी हुन् । अदालतले […]
मंगलबारको राशिफल यस प्रकार रहेको छ दाङ । तुल्सीपुर मेष राशि – कार्यक्षेत्रमा नयाँ योजनाहरु बन्नेछन् । भविष्यको लागि सोचनिय भैएला ।अध्ययनमा मन जाला ।कार्यक्षेत्रमा नयाँ अवसरहरु प्राप्त होलान्।व्यवसायमा सफलता मिल्ला ।अधुरा कार्यहरु सुचारु हुनेछन् ।कुनैपनि निर्णय गर्दा ख्याल राख्नु होला ।नजिकका व्यक्तिले खुट्टा तान्नेछन् । बृष राशि – व्यवसायिक सफलता मिल्नेछ ।अधुरा कार्यहरु सुचारु […]
काठमाडौं । प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गोर्खा मिडियाबाट भएका आर्थिक कारोबारबारे आफू जवाफदेही रहेको, तर सहकारीबाट पैसा ल्याउने कार्यमा आफ्नो कुनै संलग्नता नरहेको दोहोर्याएका छन् । सिंगो राज्य संयन्त्र आफूविरुद्ध लागेको उनको गुनासो छ । रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले सोमबार कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई भेटेका थिए । ‘गोर्खा मिडियाले सम्झौता […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भोलि काठमाडौँ ल्याइने तयारी भएको छ । सहकारी ठगीको अभियोगमा पक्राउ परेका रविलाई पोखरामा बयान सकिएकाले काठमाडौँ ल्याउन लागिएको हो । कास्की जिल्ला अदालतले आइतबार थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि उनलाई काठमाडौँ ल्याउन लागिएको हो । जिल्ला प्रहरी कास्कीका अनुसार स्वर्णलक्ष्मी […]
काठमाडौं । प्रहरी प्रधान कार्यालयको कानुन शाखाले सूचना जारी गर्दै केही समयदेखि आफूखुसी कार्यालयमा गैरहाजिर रहेका र खोजतलास गर्दा समेत सम्पर्कमा नआएका २८ कर्मचारीलाई ७ दिनभित्र कार्यालयमा उपस्थित हुन भनेको हो । जसमा एक जना प्रहरी नायव निरीक्षक, एक प्रहरी वरिष्ठ हवल्दार र एक प्रहरी सहायक हवल्दारसहित २८ जना सक्मर्पविहीन छन् । उनीहरुलाई ७ […]
काठमाडौं । कोशी प्रदेशका पूर्वमन्त्री एवं नेकपा एमालेका सांसद लिलाबल्लभ अधिकारीविरूद्ध मुद्दा नचल्ने भएको छ ।सांसद अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय भएको सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता एवं जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालले जानकारी दिए । अधिकारी मानव तस्करीको आरोपमा फत्राउ परेका थिए । पक्राउ परेका अरु ११ जनाविरूद्ध भने जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ […]
काठमाडौं । ‘हनि ट्रयाप’ मा पारेर बलात्कार मुद्दामा फसाउन खोजेको आरोप लागेका थापासहित थप चारp जनालाई जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले सोमबार प्रहरीलाई निर्देशन दिएको हो । केन्द्रीय अनुसन्धान ब्युरोको प्रतिवेदन आधारमा सोमबार प्रहरी निरीक्षक बिनु शाहीसहित ६ जनाविरूद्ध मुद्दा दायर भएको छ । थापासहित अन्य पाँच जनालाई थप अनुसन्धान गर्नुपर्ने सरकारी वकिलको राय […]
कपिलवस्तु । विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय चन्द्रौटाबाट प्रहरी निरीक्षक सुजन शाहको कमाण्डमा खटिएको टोलीले शिवराज नगरपालिका–२ हल्लानगरस्थित करुणा रेष्टुरेन्ट एण्ड लजको परिसरबाट उक्त व्यक्तिलाई पक्राउ गरेको हो। रुपन्देहीको बुटवल उपमहानगरपालिका–५, गोलपार्क निवासी ४१ वर्षीय वसन्तप्रसाद भट्टराईलाई शंकास्पद अवस्थामा फेला पारेर खानतलासी गर्दा, उनको साथमा रहेको सेतो प्लास्टिकको बोराभित्र लुकाइएको अवस्थामा पाटेबाघको छाला […]