२६ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

समाचार

सुदूरपश्चिम प्रदेश सभाबाट बहुमतले निजामती सेवा ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित

  धनगढी । राना थारु समुदायको विरोधका बीच मंगलबार सुदूरपश्चिम प्रदेश सभाबाट बहुमतले ‘सुदूरपश्चिम निजामती सेवा ऐन ०७९’ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ। आन्तरिक मामिला तथा कानूनमन्त्री हिरा सार्कीले आजको प्रदेशसभा बैठकमा उक्त विधेयक प्रस्तुत गरेका थिए। विपक्षी दल नेकपा माओवादी केन्द्र र सत्ता घटक नागरिक उन्मुक्तिका सांसदले उक्त विधेयक समावेशीताको सिद्धान्त […]

  गुल्मी । रुरुक्षेत्र गाउँपालिका-१, रातामाटास्थानमा मदन भण्डारी राजमार्गमा भेलले यात्रुवाहक बस आंशिक पुरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नं १ रातामाटाभन्दा केही माथि धुवाले भन्ने स्थानमा माथिबाट खसेको लेदोसहितको पहिरोले गुडिरहेको लु १ ख ५९२० नंबरको बसको केही भाग पुरेको छ । अहिले उक्त स्थानमा सूरक्षाकर्मिको टोली पुगेको […]

  दाङ । मंगलवार नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले उद्घाटन गरेका छन । पत्रकारिता पुस्तकालय तथा अनुसन्धान केन्द्रको उद्घाटन गर्दै अध्यक्ष पोख्रेलले शाखामा स्थापना गरिएको पत्रकारिता पुस्तकालय तथा अनुसन्धान केन्द्रले पत्रकारहरुमा पठन संस्कृतिको विकास गर्नुका साथै पत्रकारहरुको वौद्धिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले यसलाई निरन्तरता र विकास गरेर लैजानुपर्ने बताए । […]

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार खराब मौसम तथा कम ‘भिजिबिलिटी’का कारण पोखरा र भरतपुर गन्तव्यमा उडान प्रभावित भएको हो । विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले आन्तरिक उडान सामान्य प्रभावित रहे पनि अन्तर्राष्ट्रिय उडान नियमित भइरहेको जानकारी दिए। “मौसम खराब रहेकाले भिजिबिलिटी कमजोर हुँदा पोखरा र भरतपुर गन्तव्यमा उडान हुन सकेको छैन”, उनले भने, “अन्य पहाडी […]

  दाङ । साउन ७ गते मुख्यमन्त्री नियुक्त भएका चेतनारायण आचार्यले आज दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था अनुसार आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा […]

  रुपन्देही । सोमबार बेलुका साढे आड बजेतिर दुर्घटना हुँदा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका घर भई बुटवल उपमहानगरपालिका ११ देवीनगर बस्दै आएका २७ वर्षीया सुष्मा श्रेष्ठको मृत्यु भएको हो । लु ८७ प ४५७३ नम्बरको स्कुटर चलाएर मुर्गियाबाट बुटवलतर्फ आउँदै गरेका सुष्मालाई नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिएको थियो । त्यसपछि अनियन्त्रित भएको स्कुटर लु१च ६७८३ नम्बरको […]

  चितवन । राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख अविनाश मगरका अनुसार बाघलाई चितवन राष्ट्रिय निकुञ्जको टोलीले मदरबाबा सामुदायिक वनबाट डार्ट गरेर नियन्त्रणमा लिएको हो । गत साउन ३२ गते बाघ विनयी त्रिवेणी गाउँपालिका वडा नं १ मा रहेको बगुबनको बस्तीमा पसेर स्थानीयलाई आतङ्कित बनाएको थियो । बाघले बगुबनमा दुईवटा बाख्रा र एउटा भैँसीलाई आक्रमण गरेर मारेको […]

  काठमाडौँ । माओवादीका तत्कालीन नेता मोहन वैद्य र बाबुराम भट्टराई अलग भइसकेपछि अध्यक्ष पुष्पकमल दाहालको ‘लाइन र लिडरसिप’ माथि पहिलोपटक लिखित रूपमा प्रश्न उठेको छ । पछिल्लो स्थायी समितिमा उपमहासचिव जनार्दन शर्मा र सचिव राम कार्कीले लिखित र मौखिक रूपमा ‘लाइन र लिडरसिप’ माथि प्रश्न उठाएका हुन् । २०४५ देखि पार्टीको मुख्य नेतृत्वमा रहेका […]

  काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री राणाले सोमबार बेलुका प्रधानमन्त्री मोदीसँग नयाँ दिल्लीमा शिष्टाचार भेटवार्ता गरेकी हुन् । राणाले त्यसअघि विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गरेकी थिइन् । उक्त अवसरमा द्विपक्षीय साझेदारीका व्यापक पक्षहरुमा छलफल भएको भारतीय विदेश मन्त्रालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । विदेश मन्त्रालयका अनुसार दुई मन्त्रीहरुबीच विभिन्न द्विपक्षीय पहल र विकास परियोजनाहरुमा भएको प्रगतिको […]

  दाङ । तुल्सीपुर पार्टी स्थापनाकालदेखि नै सदस्य रहेका दाङ क्षेत्र नम्बर ३ का सभापति मेघराज केसीलगायत विभिन्न क्षेत्रीय सदस्य, घोराही र तुलसीपुर उपमहानगरपालिका स्तरीय समितिका पदाधिकारी र सदस्यहरूले पार्टी त्याग गरेका हुन् । उनीहरूले गत शनिबार रिपोटर्स क्लब तुलसीपुरमा पत्रकार सम्मेलन गरी पार्टी त्यागको घोषणा गरेका हुन् । ठूलो आशा बोकेर पार्टीमा लागेकामा अन्तमा […]

error: Content is protected !!