२६ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

समाचार

गर्मीयाम सुरु भएसँगै नकली पेयपदार्थ बजारमा छ्यापछ्याप्ती बिरामी हुदै उपभोक्ता

  बाँके । तीर्खा मेट्नका लागि विभिन्न चिसो पेय पदार्थ कोल्डडिङ्क्सको खपत बढ्ने गर्दछ। अहिले धेरै मानिसहरु स्वस्थकर तथा पोषिला स्थानीय पेय पदार्थको सट्टा बजारिया पेय पदार्थको स्वादमा लट्ठ पारिरहेका छन्। मानिसहरुले दूध, दहीजस्ता पोषिला पेय पदार्थ बेचेर विभिन्न ब्राण्डका पेयपदार्थ सेवन गरिरहेको देखिन्छ। चिसो पेय पदार्थहरु अहिले गाउँघरमा छ्यापछ्याप्ती छन्। यस्ता वस्तुहरु अहिले शान, […]

  काठमाडौं । महानगर २२ अध्ययन समितिले २ मंसिरमा प्रतिवेदन बुझाउनेछ  हाललाई तीनबुँदे सहमतिपछि विवाद टुंगिएको छ । अध्ययन समितिले मंसिरमा रिपोर्ट बुझाउनेछ । सोहीअनुसार अगाडि बढ्छौँ । यस्तो छ तीनबुँदे सहमति – फुटपाथ निर्माण भइसकेको वडा नम्बर २४ को फुटपाथले पार्ने पैदलयात्रु र व्यवसायीमा पार्ने सामाजिक, सांस्कृतिक, आर्थिक प्रभावबारे अध्ययन गर्ने । – वडा नम्बर २२ र २३ […]

  काठमाडौं । नेपाल प्रहरीमा एक प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी र एकजना डीआईजीको पद रिक्त भएको छ । अर्को एक महिनापछि थप एक एआइजी र एक डिआइजीसहित ८९ जना सिनियर प्रहरी अधिकृहतहरू अवकाश हुँदैछन । भदौ १६ र २६ मा गरी सो संख्यामा एआइजी, डिआईजी, एसएसपी, एसपी, डिएसपी र प्रहरी निरीक्षकसहितका प्रहरी अधिकारीहरू अवकाशमा जान […]

  काठमाडौं । बसेको बढुवा समितिको बैठकले बढुवाका लागि सिफारिस गरेको हो । सिफारिस हुनेमा संजिव श्रेष्ठ,गौतमराज गुरुङ,पदम बहादुर पुन, श्यामसुन्दर कुर्मी, दिनेश खड्का र दिपक चौलागाई रहेका छन् ।

  जाजरकोट । ऐतिहासिक जाजरकोट दरबारलाई त्रिपालले ढाकिएपछिको दृश्य। गत कात्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पबाट क्षति भएपछि जाजरकोटको सदरमुकाम खलङ्गामा रहेको ऐतिहासिक जाजरकोट दरबारलाई मनसुनजन्य प्रकोप तथा वर्षाबाट थप क्षति हुन नदिन त्रिपालले ढाकिएको हो । रासस

  काठमाडौं । गृह मन्त्रालयको बढुवा समितिको सोमबार बसेको बैठकले जोशीलाई एआईजीमा बढुवा सिफारिस गरेको हो। तत्कालीन एआईजी उमेशराज जोशीले अनिवार्य अवकाश पाएपछि रिक्त पदमा उनको सिफारिस भएको हो। उसो त यस अगाडि पोषराज पोखरेलको पनि बढुवा सिफारिस भएको थियो। तर सोही समयमा सरकारमा उथलपुथल भएपछि उनी बढुवा नभई अवकाशप्राप्त बनेका थिए। सुदूरपश्चिम घर भएका […]

  बारा । ईलाका प्रहरी कार्यालय छतवा बाराबाट मिति २०८१-०४-०६ गते अन्दाजी ११:३० बजेको समयमा बिशेश सूचनाको आधारमा प्र.ब.ना.नि.सन्तोष के.सि.को कमाण्डमा खटिएको प्रहरी टोलिले जिल्ला बारा, बिश्रामपुर गाँउपालिका वडा नं.१ घोडासहन नाका स्थितमा फेटा गाउँपालिका वडा नाेमबर -६ पुरैनिया बस्ने अन्दाजी बर्ष ४१ को सैदुल्ला मिया ठकुराई माेटरसाईकल चालक र उक्त मोटरसाईकलमा पछाडि बस्ने ऐ.ऐ. […]

  दाङ । घोराही सभ्यता पाठशालाका विद्यार्थीहरूलाई फुटबल सिकाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका फुटबल खेलाडी बनाउनका लागि विदेशी कोचलाई नियुक्त गरिएको हो । जसका लागि मध्य अफ्रिकाका बार्गा विलफ्रेडलाई फुटबल कोचरको रुपमा नियुक्त गरिएको सभ्यता पाठशालाले जनाएको छ । आफ्ना विद्यार्थीहरूलाई फुटबल खेलमा उत्कृष्ट बनाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ बार्गालाई कोचको रुपमा […]

  कैलाली । गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरिया स्थित हिटन भनिने अतिथि होटलबाट उनिहरु पक्राउ परेका हुन । ईलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले उनीहरुलाई आइतबार साँझ पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनामाथी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

काठमाडौं । नेपाल प्रहरीका बहालवाला तथा पूर्वकर्मचारी र तिनका परिवारको स्वास्थ्य, शिक्षा, सहुलियत कर्जा, अनुदान लगायतका काम गर्ने उद्देश्यले स्थापित कोषको रकम आर्थिक वर्ष २०८०र८१ मा झण्डै पौने पाँच अर्ब पुगेको हो । आर्थिक वर्ष २०७९र८० मा कल्याणकारी कोषको रकम चार अर्ब २१ करोड ७० लाख रुपैयाँ थियो । केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीका अनुसार […]

error: Content is protected !!