२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

समाचार

नेपाल प्रहरीले २७ हजार थप दरबन्दी माग

  काठमाडौं । प्रहरी प्रधान कार्यालयका अनुसार ९२१ ठाउँमा कार्यालय स्थापनाका लागि माग भएको छ । तर, त्यसअनुसार जनशक्ति नहुँदा कार्यालय स्थापना हुन सकेका छैनन् । ती कार्यालय स्थापनाका लागि १६ हजार १८९ जनशक्ति आवश्यक रहेको प्रहरी प्रवक्ता डिआइजी दानबहादुर कार्कीले बताए । त्यस्तै, ४४३ कार्यालयको स्तरवृद्धिको माग भएर आएको छ । जसका लागि १० हजार ८१२ जनशक्ति आवश्यक छ । […]

  बाँके । नेपालगंज उप-महानगरपालिका वडा नं.४ बाईपास स्थित अस्थाई प्रहरी पोष्ट बसपार्क बाँकेबाट खटिएको प्रहरी टोलीले भारतबाट अबैध रुपमा भन्सार छली चोरी निकासी पैठारी गरी ल्याई बेवारिसे अबस्थामा रहेको लत्ताकपडाहरु साडी र कुर्ता सुरुवाल समेत गरी अन्दाजीमुल्य रु.८६,०००।– (छयासी हजार ) बराबरको सामान फेला पारी आवश्यक कारवाहीको लागी नेपालगंज भन्सार कार्यालय बाँकेमा पठाईएको ।

  काठमाडौं । अपराध अनुसन्धान विभागको आयोजनामा विभिन्न कालखण्डमा विभागीय प्रमुखको रूपमा जिम्मेवारी सम्हाल्नु भएका वर्ष १०० का अवकाश प्राप्त प्रहरी उपरीक्षक चिन्ता बहादुर बस्नेत समेत अग्रज २२ जना विभागीय प्रमुखहरूसँग “भेटघाट तथा छलफल” कार्यक्रममा अपराध अनुसन्धान तथा समसामयिक विषयमा खुल्ला छलफल तथा अन्तरक्रिया गर्नुका साथै उक्त कार्यक्रममा विभागीय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर […]

  पर्सा । जिल्ला प्रहरी कार्यालय पर्सा बाट खटिएको प्रहरी टाेलिले बिशेष सूचनाको आधारमा मीत २०८१-०४-०५ गते अन्दाजी १२:१० बजेको समयमा जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा नाे.८ घणटघर स्थित सडक खण्डबाट ना.३ ख-५६७१ र ना.४ ख-५०१ नम्बरको ट्रकहरुमा अन्दाजी मुल्य रु.९४,१५,७०५/- चौरानब्बे लाख पन्ध्र हजार सात सय पाँच बराबरको औसधि ,खुद्रा तथा हाडवेयरका सामान हरु […]

  काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार ७३ जिल्लाका एक हजार छ सय ५७ जनामा डेंगुको सङ्क्रमण देखिएको छ ।

  बर्दिया । अपराध हुने ठाँउहरु ईगिँत गर्दै स्थानिय सरकार गुलरिया नगरपालिकाको कार्यालयले आफ्नो बजार एरियालाई अपराधमुक्त बनाउने संकल्प स्वरुप बिनियोजित २० लाख बजेट रकम बाट मिति २०८१।०२।११ गते बाट सुरु भई २०८१।०३।१९ गते सम्म E- BIDDNG मार्फत टेण्डर खुलाई २४ वटा क्यामेरा १० वटा मुख्य ठाँउमा जडान गरिएको थियो । आज यस कार्यालयमा संचालित […]

  बर्दिया । नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको आयोजना तथा जिल्ला प्रहरी कार्यालय बर्दियाकोसहकार्यामा “सामुदाय साझेदारी कार्यक्रम अन्तर्गत । जिल्ला बर्दिया गुलरिया नगरपालिका वडा नं.०७ स्थित रहेको धार्मिक स्थल बागेश्वरी मन्दिर परिसरमा सरसफाई गरि कार्यक्रम सम्पन्न गरियो बर्दिया प्रहरीले जानकारी दिएको छ ।

  बाँके । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत(हाल नेपालगंज) मा कार्यरत प्रहरी सहायक निरीक्षक जय बहादुर घर्तीले सम्पादन गरेको कार्यको मुल्याङ्कन गर्दै २०८१ साल “असार” महिनाको उत्कृष्ट प्रहरी (Best Police Of The Month) पुरस्कार कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रियका प्रहरी प्रमुख एसएसपीले प्रदान गर्नुभएको कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत हाल नेपालगन्जले जानकारी दिएको […]

  बर्दिया । कैलालीको लम्कीचुहा नगरपालिका-३ चिसापानी कर्णाली पुलबाट परिचय र ठेगाना नखुलेका करिब ६५ वर्षीय पुरुषले शनिबार हाम फालेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक हरिराम डाँगी नेतृत्वको टोलीले नदीमा बेपत्ता भएका उनको खोजी गरिरहेको तर अझै फेला नपरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

  पर्सा । प्रहरीले गत आर्थिक वर्षमा करिब ५३ करोड रुपैयाँ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख कुमोध ढुङ्गेलका अनुसार, प्रहरीले भन्सार छली तथा बिलबीजक नभएका सामानमाथि निगरानी बढाएपछि बरामद हुने समानको संख्या अघिल्लो आवको तुलनामा बढेको छ। ढुङ्गेलले भने, “प्रहरीको सक्रियताकै कारणले अघिल्लो आवको तुलनामा गत आवमा अवैध […]

error: Content is protected !!