२६ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

समाचार

अविरल वर्षाको कारण बाढी पहिरो विपदमा परी १ सय ३० जनाको मृत्यु

  काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार काठमाडौँ उपत्यकामा दुई जना, कोशी प्रदेशमा २२ जना, मधेस प्रदेशमा पाँच जना, बागमती प्रदेशमा २४ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा नौ जना गरी जम्मा एक सय ३० जनाको मृत्यु […]

बाँके । साउन महिनाको आज पहिलो सोमबार, बागेश्वरी मन्दिरमा श्रद्धालुहस्को घुइँचो लागेको छ । सो अवसरमा नेपाल प्रहरी श्रीमती संग लुम्बिनी प्रदेशको आयोजना तथा जिल्ला प्रहरी कार्यालय बाँकेको सहकार्यमा नि.शुल्क प्राथमिक उपचार, स्वास्थ्य परामर्स तथा खानेपानी बितरण गरिएको हो । साउन महिनाको आज पहिलो सोमबारको अवसरमा नेपालगंज उप–महानगरपालिका–२ बागेश्वरी मन्दिरस्थित नेपाल प्रहरी श्रीमती संग र […]

  काठमाडौं । आज बिहानबाट सर्भरमा समस्या आउँदा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका देशभरका यातायात कार्यालयको काम ठप्प भएको हो । सर्भर डाउन हुँदा देशभरका यातायात कार्यालयको काम प्रभावित भएको यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले बताए । प्राविधिक टोलीले समस्या समाधान गर्ने प्रयास गरिरहेको उनले बताए । सर्भर डाउन भएर काम नहुँदा सेवाग्राहीहरु […]

  बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार उक्त दुर्घटनामध्ये अधिकांश सवारी दुर्घटना हुनुको मुख्य कारण भने लापरबाहीनै देखिएकोे छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले मुख्यतः सवारी चालक र सडक प्रयोगकर्ताको लापरवाहीका कारण सवारी दुर्घटना हुने गरेको बताए । सुवेदीले भने, “जति पनि सवारी दुर्घटना भएका छन्, […]

पर्सा । बिरगंज आदर्शनगर स्थित माँ दुर्गा रोड क्यारियर्समा प्रहरीको छापामा २० लाख २ हजार पाँचसय मूल्य बराबरका भन्सार छलिका सामान बरामद गरिएको छ। सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीसमा सुरक्षा गुल्म वीरगञ्जका सशस्त्र प्रहरी नायव उपरीक्षक विश्वराज योन्जनको कमाण्डमा खटिएको टोली र वीरगञ्ज भन्सार कार्यालयका नायव सुब्बा विष्णु प्रसाद चौधरी सहितको संयुक्त टोलीले उक्त […]

  काठमाडौं । मुम्बई फुड पोइजनिङका कारण जुलाई १८ मा जाह्नवीलाई मुम्बईको एक अस्पतालमा भर्ना गरिएको थियो । उपचारपछि उनलाई जुलाई २० मा डिस्चार्ज गरिएको हो । जाह्नवीलाई अस्पतालबाट डिस्चार्ज गरेपछि बुबा बोनी कपूरले उनको स्वास्थ्य अपडेट दिएका थिए। बोनी कपूरले भने- जाह्नवीलाई शनिबार बिहान डिस्चार्ज गरिएको छ । अहिले उनी पहिलेभन्दा राम्रो छिन् । […]

  काठमाडौं । साउन महिनाको प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरहरूमा दूध र जल चढाई पूजा गर्ने गरिन्छ । यसरी पूजा गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । साउनको सोमबारलाई अत्यन्त शुभ मानिन्छ । यस वर्षको साउन महिनामा चार सोमबार परेका छन् । हरेक सोमबारमा व्रत बसेर महिला र पुरुषहरूले शिवको भक्तिपूर्वक […]

  सर्लाही । गएराति चन्द्रनगर गाउँपालिका-१ रतनपुरस्थित निवासमै रायको हत्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। प्रहरीका अनुसार उनीमाथि धारिलो हतियार प्रहार भएको छ। रायको कसले हत्या गरेको खुलेको छैन। प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको जनाएको छ। ८० वर्षीय राय राप्रपाबाट ३० वर्षअघि भूमिव्यवस्था राज्यमन्त्री भएका थिए । उनको हत्या भएको थाहा पाएलगत्तै प्रहरी […]

  चितवन । भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी लेखा अधिकृत अमृता कोइराला घुस लिदै गर्दा पक्राउ परेकी छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले उनलाई आइतबार पक्राउ गरेको हो। अख्तियारको टोलीले उनीसँग १ लाख ५० हजार रुपैयाँ नगद र ४ लाख ५० हजार रुपैयाँको चेकसहित पक्राउ गरेको हो। अख्तियार टोलीले दिएको जानकारी अनुसार कोइराला […]

  दाङ । देउखुरी लमही नगरपालिका -१ नर्ती निवासी चन्द्र प्रसाद चौधरीकी १० वर्षिया छोरी स्वस्तिका चौधरी रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिएका छन् । आइतबार बेलुका पौने आठ बजेको समयमा स्वस्तिकाले नर्तीमा बाटो क्रस गर्ने क्रममा पश्चिमबाट पुर्व तर्फ गईरहेको लु ९५ प ८९५ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा उनी […]

error: Content is protected !!