(एबिसि संचार ) सुनसरी प्रहरीले एक करोड ८२ लाख ५१ हजार नक्कली नोट फेला परेको छ । एक हजार दरका एक करोड ८२ लाख […]
(एबिसि संचार ) काठमाडौँको धापासीमा २३ वर्षीय दिपेश खड्काको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेको पहिचान प्रहरीले खुलाएको छैन […]
(एबिसि संचार ) गृह मन्त्रालयले फागुन १ मा (भोली) सार्वजनिक बिदा नरहेको जानकारी स्पष्ट पारेको छ । मन्त्रालयले सोमबार सूचना प्रकाशित गर्दै यसअघि मन्त्रिपरिषद्को […]
(एबिसि संचार ) यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालमाथि कार्यालमयमै दुव्र्यवहार भएको छ । सोमबार बिहान क्रान्तिकारी युवा संगठनले लाइसेन्स घोटालामा संलग्न भएको आरोप […]
(एबिसि संचार ) जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा वीरगञ्जले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा एक करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । […]
( महेन्द्र सिंह ) नेपालगन्ज सहरलाई सुन्दर र व्यवस्थित बनाउन ट्राफिक व्यवस्थापन अत्यन्तै आवश्यक रहेको महसुस भइरहेका सम्वद्ध सरोकारवाला निकायले त्यसको प्रयास सुरु गरेका छन् ।ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त […]
(एबिसि संचार ) कञ्चनपुरमा बञ्चरो हानेर एक जना फरार भएका छन्। जिल्लाको कृष्णपुर नगरपालिका–९ मा आफ्नै मामाको छोरालाई बञ्चरो हानेर ४० वर्षीय रुद्रे भुल फरार भएका हुन्। शनिवार राति जोरायल टोलमा आफ्नै मामाको छोरा डम्मरे भुललाई बञ्चरो प्रहार गरेर रुद्रे भुल फरार भएको कञ्चनपुर प्रहरीले जनाएको छ।इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक बीरबहादुर बुडाऐरका अनुसार […]
(एबिसि संचार ) कैलालीबाट चोरी मुद्धामा फरार रहेका एक जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१५ का २६ वर्षीय रामसेवक राना पक्राउ परेका हुन्। रानालाई आज (आइतवार) उनकै घरबाट प्रहरीले पक्राउ गरेको जनाएको छ।रानालाई अदालतले चोरी मुद्धामा १५ दिन कैद सजाय तोकेको थियो। उनी सोहि दिनबाटै फरार रहेका थिए।
(एबिसि संचार ) बलात्कारको आरोपमा पुर्पक्षका लागि राजविराज कारागारको थुनामा रहेका बन्दी मृत फेला परेका छन् ।राजविराज कारागारको थुनामा रहेका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–६ […]
(एबिसि संचार ) कटुवा पेस्तोलसहित सिरहाबाट एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा औरही गाउँपालिका – ४ कमलपुरका २० वर्षीय सरोजकुमार यादव छन् । उनलाई शनिवार राति पक्राउ गरिएको प्रहरीले […]