२९ बैशाख २०८३, मंगलबार
12-05-2026 , Tue
×

समाचार

आठ किलो सुन र ६ किलो चाँदीसहित पोखराबाट एक जना पक्राउ

(एबिसि संचार )                                                                        झण्डै ८ किलोग्राम सुनसहित पोखराबाट एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले ७ किलोभन्दा […]

(एबिसि संचार ) कैलालीबाट एक युवतीसहित दुई युवक लागूऔषधसहित पक्राउ परेका छन्। गोदावरी नगरपालिका-१ भरतपुरबाट ३ ग्राम ४१० मिलिग्राम लागूऔषधसहित सोही ठाँउ बस्ने १९ वर्षीय रमेश बडैला सोमवार पक्राउ परेका हुन्। ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले बडैलाको घरबाटै उनलाई पक्राउ गरेको बताएको छ।यस्तै धनगढी उपमहानगरपालिका-४ तुल्सी राम मा.वि. नजिकबाट २ ग्राम लागू औषधसहित […]

(एबिसि संचार ) कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएके छ। कैलालीको धनगढी उपमहानगरपालिका-२ चौराह नजिकबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका १२ हजार ८ सय ५० मूल्यको चिनी, प्याज, मिश्री, नरिवल, जिरा लगायतका सामान बरामद गरिएको छ। उता कञ्चनपुरको पुनर्वास नगरपालिका-११ चौकीडाँडाबाट ६५ हजार ४०० मूल्यको लेडिज सुट, सुर्ती लगायतका सामान बरामद […]

(एबिसि संचार )                                                                व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ अभियानले आज वार्षिकोत्सव मनाउँदै छ । काठमाडौंको भृकुटीमण्डममा कार्यक्रम गरी अभियानले वार्षिकोत्सव मनाउन लागेको हो […]

(एबिसि संचार ) चिनियाँ डिजिटल भिडिओ क्रिएटिङ कम्पनी टिकटकले पाँच बुदे प्रतिवद्धता व्यक्त गर्दै टिकटक खुलाउन नेपाल सरकारलाई आग्रह गरेको छ । कम्पनीले नेपालको कानूनी प्रक्रियामा आवद्ध रहने, कन्टेन्टलगायत विषयमा कम्पनीसँग प्रत्यक्ष सम्पर्क स्थापित गर्ने, नेपालीहरुको कन्टेन्ट फिल्टरिङ गर्ने, देशव्यापी इन्टरनेट सुरक्षा र डिजिटल साक्षरता अभियान चलाउने तथा विद्यालय र कलेजका विद्यार्थीहरुलाई उपयोगी हुने शैक्षिक […]

(एबिसि संचार )                                                                कञ्चनपुरमा एक लाख बढीका सामान बरामद गरिएको छ।इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका वडा नम्बर-१० तिनतारा र भीमदत्त […]

(एबिसि संचार )                                                                    ​​लगातार तीन वटा खेल जित्दै नेपालले क्यानडाविरुद्धको एकदिवसीय क्रिकेट सिरिजमा क्लीनस्वीप गरेको छ ।    पहिलो खेलमा रोमाञ्चक ७ रन, […]

(एबिसि संचार )                                                              दुर्गा प्रसाईं नेतृत्वको ‘नागरिक बचाउ अभियान’ ले फागुन १ मा काठमाडौँको भृकुटीमण्डपमा शक्ति प्रदर्शन गर्ने भएको छ । प्रसाईँले यसअघि काठमाडौँको टुँडिखेलमा […]

(एबिसि संचार ) वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध सरकारी कागजात किर्ते गरेको आरोपलमा जाहेरी परेको छ । नक्कली बाबु बनेर नागरिकता दिलाइदिएको पाइएपछि नागरिकता किर्तेमा छानबिन भोगिरहेका मेयर समूहविरुद्ध सोमबार जिल्ला प्रहरी कार्यालय पर्सामा सरकारी कागजात कीर्तेको जाहेरी दर्ता भएको हो ।मेयर सिंहले बाबु बनेर नागरिकता दिलाएकी युवतीकी आमाले मेयर सिंहलाई जोगाउन अदालतमा पेश गरेको कागजात […]

(एबिसि संचार )                                                                डलर देखाइ रु नौ लाख ठगी गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउपर्नेमा सिन्धुपाल्चोकको […]

error: Content is protected !!