(एबिसि संचार ) कास्की, अन्नपूर्ण गाउँपालिका–१ लेवाडे बस्ने ४३ वर्षीय नारायण भण्डारी सोही ठाउँस्थित भिरमा मङ्गलवार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा […]
(एबिसि संचार ) सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका–८ तल्लो सिगानेस्थित खेतबारीमा सोही नगरपालिका–९ लाप्चा बस्ने ३५ वर्षीय प्रेमा तामाङ मङ्गलवार मृत अवस्थामा फेला परेकी छन् […]
(एबिसि संचार ) प्रहरी प्रधान कार्यालयले ७८ जना प्रहरी उपरीक्षकहरूको सरुवा गरेको छ । सरुवा सूची अनुसार २३ जिल्लाका इन्चार्ज परिवर्तन भएका छन् । […]
(एबिसि संचार ) विभिन्न मुद्दामा अदालत बाट दोषी ठहर भई दण्ड जरिवाना समेत तोकिसकेका ७ जना फरार प्रतिवादी लाई रौतहट प्रहरीले पक्राउ गरेको छ। […]
(एबिसि संचार ) भेडेटारबाट प्रहरीले ५९४ केजी गाँजासहित चार जनालाई पक्राउ गरेको छ । बुधबार बिहान २ बजेतिर भेडेटारको प्रहरी टोलीले को १ ख […]
(एबिसि संचार ) नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को नाममा पूर्वका केही जिल्लाका शैक्षिक संस्थाहरुमा चन्दा माग गर्दै धम्की दिने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलामको माम्सेबुङ गाँउपालिका १ गजुरमुखी घर भई हाल काठमाडौंस्थित भिमसेनगोला डेरा गरी बस्ने ३८ वर्षका प्रविण मिश्र र पाँचथरको याङवरक गाउँपालिका १ बस्ने अन्दाजी ३० वर्षीय विपिन अधिकारी […]
(एबिसि संचार ) अवैध रुपमा यूएईको मुद्रा लिएर जान खोजेको आरोपमा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुगल गाउँपालिका–२, सिन्धुपाल्चोक घर भएका १९ वर्षीया सुस्मिता गोले छन् । उनलाई विमानस्थल प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको जनाइएको छ । फ्लाई दुबईको उडानमार्फत काठमाडौं जान लागेका उनको साथबाट प्रहरीले होल्ड ब्यागेज […]
(एबिसि संचार ) बदनाम एसपीहरू बिचौलियामार्फत आर्थिक चलखेल गरी तराईका जिल्लामा जाने प्रयासमा छन् । गत शुक्रबार सरुवा गर्ने प्रहरी प्रधान कार्यालयको तयारी भएपनि […]
(एबिसि संचार ) जिल्ला प्रहरी परिसर काठमाडौँले काठमाडौँ महानगरपालिका–९ गौशाला रुञ्चे डाँडास्थित सिरहा–धनुषा होटल एण्ड लजमा मृत अवस्थामा फेला परेकी रामेछाप लिखु तामकोसी गाउँपालिका–५ कि २८ वर्षीया प्रमिला दमाईंका हत्यारालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा दोलखा बैतेश्चर गाउँपालिका–७ का ३८ वर्षीय कुमार श्रेष्ठ रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी […]
(एबिसि संचार ) डडेल्धुरामा ११ वर्षीया बालिकामाथि पटक–पटक बलात्कार भएको खुलेको छ । माघ २८ गते उपचारका लागि परशुराम नगरपालिकास्थित जोगबुडा अस्पतालमा ल्याइएकका बालिकामाथि […]