२९ बैशाख २०८३, मंगलबार
12-05-2026 , Tue
×

समाचार

आठ एसपी बन्न १२ डीएसपी प्रतिस्पर्धामा

(एबिसि संचार ) प्रहरी प्रधान कार्यालय नक्साल प्रहरी उपरीक्षक (एसपी)मा बढुवाको निकाल्ने तयारीमा लागेको छ। गृहमन्त्री नारायणकाजी श्रेष्ठका कारण आलटाल भएको बढुवा प्रक्रियाले गति लिएको हो। प्रहरी प्रधान कार्यालयका अनुसार हप्ता दिनभित्रै बढुवा निकाल्ने गरी तयारी भइरहेकोछ। नेपाल प्रहरीमा अहिले एसपीमा ८ पद रिक्त छ। जसका लागि १२ जना डीएसपीहरू प्रतिस्पर्धामा छन्। एसपी बन्न प्रतिस्पर्धामा […]

(एबिसि संचार )     बारा । प्रहरीले एक हजार दरको नक्कली नोटसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही चन्द्रनगर गाउँपालिका घर भएका ४४ वर्षीय रामचन्द्र महतो कोइरी, बारा परवानिपुर गाउँपालिका–५ घर भएका सुमित साह, सोही ठाउँ बस्ने सन्तोष पटेल, पर्साको वीरगन्ज महानगरपालिका–१० घर भएका विशाल कुमार श्रीवास्तव र सोही ठाउँ बस्ने […]

(एबिसि संचार )                                                               क्रिकेटर सन्दीप लामिछानेको पक्षमा नारा लगाउने दुर्इ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा क्यानडाविरुद्ध भइरहेको पहिलो खेलको ४०औँ […]

(एबिसि संचार )                                                                संयुक्त राष्ट्रसङ्घको आह्वानमा द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ सेना खटाउनेमा नेपाल पहिलो राष्ट्र बनेको छ । शान्ति सेनामा नेपालको सङ्ख्या बढेर छ […]

(एबिसि संचार )                                                                जिल्ला अस्पताल संखुवासभाको लापरबाहीले एक सुत्केरीको पेटभित्र गज (कपडा) भेटिएको छ । गत १३ माघमा जिल्ला अस्पताल संखुवासभामा शल्यक्रिया गरिएकी पाँचपखपन […]

(एबिसि संचार )                                                                चितवनको रत्ननगर नगरपालिका–१० स्थित बकुल्लर चोकमा दुईजना युवालाई अज्ञात समूहले खुकुरी प्रहार गरेका छन् । बकुल्लर चोकमा रहेको लालटिन क्याफेमा खुकुरी […]

(एबिसि संचार )                                                                अछाम जिल्लाको मेल्लेख गाउँस्थित एउटा गोठमा खेलिरहेका दुई जना  बालबालिकाको आगलागीमा परी मृत्यु भएको छ । आज साँझ जिल्लाको मेल्लेख गाउँपालिका–३ […]

(एबिसि संचार )                                                                ललितपुरमा पेस्तोलको गोली र ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । बुधबार दिउँसो १ बजेतिर महालक्ष्मी नगरपालिका–७ चाँगाथलीस्थित एक घरबाट […]

(एबिसि संचार ) कालीकोटमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ लयाँटीका २९ वर्षीय प्रकाश बुढाको दैलेख र कालीकोटको सिमाना दही खोला नजिकै एभरेस्ट नेटवर्क प्रालिको फाइबर इन्टरनेट विस्तार गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते भएका बुढाको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु […]

(एबिसि संचार )                                                              नापी कार्यालय कलंकी, काठमाडौंमा कार्यरत सर्वेक्षक लक्ष्मीप्रसाद चौलागाई र लेखापढी कर्मचारी नेत्रमणी पोखरेल १ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।उनीहरुलाई अख्तियार […]

error: Content is protected !!