(एबिसि संचार ) भारतबाट अवैध रूपमा भित्र्याइएको ठूलो परिमाणमा माछा प्रहरीले बरामद गरेको छ । सोमबार राति बलेरो पिकअप गाडीमा राखेर ल्याउँदै गरेको दुई हजार किलो माछासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार प्रहरीले हाटबजार लाईनबाट लु २ च ३३२९ नम्बरको पिकअप गाडीसहित सझार पछिया र चालक शिवकुमार यादवलाई […]
(एबिसि संचार ) कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।धनगढी उपमहानगरपालिका-३ बडराबाट ५० हजार मूल्यको जेन्स कुर्ती, लेडिज सुट, प्लाजु लगायतका […]
(एबिसि संचार ) पाल्पामा एकै दिन तीन जना मृत फेला परेका छन् । जिल्लाको रिब्दीकोट गाउँपालिका–८ काहुलेका ५३ वर्षीय अमर बहादुर गाहा र […]
(एबिसि संचार ) ललितपुरको पुल्चोकस्थित होटल स्क्वायरका प्रबन्ध निर्देशक रोमी अर्याल पक्राउ परेका छन् । सोमबार उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी शेखर खनालले बताए । होटलकी अर्की सञ्चालिका ललिता भण्डारी देवकोटाले माघ ७ मा प्रहरीमा आत्मसमर्पण गरेकी थिइन् । अदालतको आदेश अनुसार ललिता अहिले ‘तारेख’मा छुटेकी छन् । उनीहरू विरुद्ध जिल्ला अदालत […]
(एबिसि संचार ) काठमाडौं महानगर प्रहरीले रत्नपार्कस्थित शान्ति बाटिकाबाट बाहिर निकालेपछि न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावलले विष सेवनको प्रयास गरेकी छन् । आज बिहानै नगर प्रहरीले शान्ति बाटिकामा न्याय माग्दै अनशन र धर्नामा बसेकाहरूलाई लखेटेको थियो । त्यस क्रममा अरूसँगै आरती रावल पनि निकालिएकी थिइन् ।सो क्रममा आरतीले विष सेवनको प्रयास गरेकी हुन् । […]
(एबिसि संचार ) नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधन भएको छ । विराटनगरमा उपचारका क्रममा ८० वर्षको उमेरमा सोमबार राति उनको […]
(एबिसि संचार ) सर्लाहीमा बालिका बलात्कार आरोपमा एक जना पक्राउ परेका छन् । १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हरिपुर नगरपालिका– ७ चिताइनका ४९ वर्षीय […]
बिदुर एम सी, नेपाली पत्रकारहरुको अग्रणी संगठन प्रेस चौतारी नेपालको स्थापनाको २६औं दिवस देशभर विभिन्न कार्यक्रमहरु गरेर सोमबार सम्पन्न गरिएको छ । शनिबारदेखि शुरु भएर सोमबारसम्म तीन दिन मनाएर सोमबार समापन गरियो । यसैगरी दाङ देउखुरीमा पनि चौतारीको २६औं स्थापना दिवस सानदार रूपमा सम्पन्न गरियो । शनिबार तुलसीपुरमा जिल्लाभेला गरियो भने आइतबार देउखुरीको लमहीमा रक्तदान […]
(एबिसि संचार ) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दको राजीनामा ‘रितपूर्ण’ नभएको भन्दै प्रहरी प्रधान कार्यालय, नक्सालले फिर्ता गरिदिएको छ । मानव स्रोत विभागमा पुगेको उनको राजीनामाको पत्र रितपूर्वक नभएकलो फिर्ता गरिदिएको एक उच्च प्रहरी अधिकृतले बताए । गएको शनिबार उनले राजीनामा दिएको विषय सार्वजनिक भएको थियो ।घरायसी’ कारण देखाउँदै उनले राजीनामा […]
(एबिसि संचार )मुगुमा आगलागी हुँदा एउटै घरका दाजुु–बहिनीको मृत्युु भएको छ । जिल्लाको खत्याड गाउँपालिका–२ गाडेखोलामा आइतबार राति १ बजे आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी वीरेन्द्र थापाले जानकारी दिए । डीएसपी थापाका अनुसार स्थानीय लालु सञ्ज्यालको घरमा आगलागी हुँदा सञ्ज्यालका १४ वर्षीय छोरा विशाल र १२ वर्षीया छोरी […]