(एबिसि संचार ) विभिन्न स्थानबाट लागुऔषाधसहित ८ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार मोरङको बिराटनगर महानगरपालिका-१७ स्थित सडकबाट […]
(एबिसि संचार ) दाना भनेर ल्याएको सामानमा सुपारी भेटिएपछि भन्सार कार्यालय वीरगन्जका कर्मचारीहरू शंकाको घेरामा परेका छन् । केहीदिनअघि वीरगञ्जस्थित सुक्खा बन्दरगाहामा १२० टन अवैध सुपारी भेटिएपछि उनीहरू शंकको घेरामा परेका हुन् । अर्थमन्त्रालय उच्च स्रोतले दिएको जानकारी अनुसार भन्सार विभागले काठमाडौंबाट १२० टन सुुपारी नियन्त्रणमा लिएको हो । त्यसमा भन्सार प्रमुख डिलाराम पन्थीको मिलेमतोमा […]
(एजेन्सि ) लागूऔषधसहित पक्राउ परेका दुई नेपालीमध्ये एक जना प्रहरी हिरासतबाट भागेपछि भारतको बिहारमा चार जना प्रहरी अधिकारी निलम्बनमा परेका छन् । पूर्वी चम्पारणका एसपी कान्तेस कुमार […]
(एबिसि संचार ) मुगुमा स्वास्थ्यकर्मीमाथि जातीय विभेद गरेको आरोपमा थप एक जना पक्राउ परेका छन्। २३ वर्षीया तुलसाकुमारी विश्वकर्मामाथि जातीय विभेद गरेको आरोपमा मुगुको सोरू गाउँपालिका-९ का सुरजकुमार शाही पक्राउ परेका हुन्। उनलाई जिल्ला प्रहरी कार्यालय मुगुले सोमबार साँझ पक्राउ गरेको हो। स्वास्थ्यकर्मी विश्वकर्माले सुरजसहित ३ जनाविरूद्ध शुक्रबार प्रहरीमा उजुरी दिएकी थिइन्। शुक्रबार उजुरी दिए पनि आइतबारमात्र […]
(एबिसि संचार ) प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्त्वपूर्ण चाड उधौली देशभर हर्षोल्लासका साथ आज मनाइँदै छ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनदेखि सुरु […]
(एबिसि संचार ) अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थसहित रसुवाबाट एक जना पक्राउ परेका छन् । गोसाईकुण्ड गाउँपालिका-६ ठाडेखोलाबाट ६ सय ६८ ग्राम चरेशजस्तो […]
(एबिसि संचार ) धरानमा जुवातास खेलिरहेका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । धरान उपमहानगरपालिका-११ सगरमाथा टोल बस्ने ५५ वर्षीय टीका साम्पाङको घरमा जुवातास खेलिरहेको […]
(एबिसि संचार ) एकैदिन १० जना फरार प्रतिवादी पक्राउ परेका छन् । रौतहट प्रहरीले एकैदिन १० जना फरार प्रतिवादी पक्राउ गरेको हो । अदालतबाट कैद तथा जरिवाना सजाय भई फरार रहेका १० जना प्रतिवादीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ । पक्राउ पर्नेमा रामप्रवेश चौधरी कलवार, लालो देवी, भगत चौधरी, शिव चौधरी, […]
(एबिसि संचार ) नेपाल प्रहरीको प्राविधिकतर्फ ३ वटा डीआईजीको पद थप्न प्रस्ताव गरिएको छ । प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरोमा साइबर हेर्ने गरी विज्ञ […]
(एबिसि संचार ) पोखराको वीरेन्द्र चोकमा मध्यराति स्व.राजा वीरेन्द्रको सालिक ठड्याइएको छ । सालिक पुनःस्थापना समितिले राति पौने २ बजेतिर सालिक ठड्याइएको हो । करिब २५ लाख लागतमा सालिक निर्माण गरिएको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले जानकारी दिए । सुरुमा २०५९ सालमा क्षेत्रबहादुर केसीले राखेको सालिक २०६२–०६३ को जनआन्दोलनको क्रममा फालिएको थियो ।त्यतिबलै सालिक पुनःस्थानपनाको […]