०१ जेठ २०८३, शुक्रबार
15-05-2026 , Fri
×

समाचार

भक्तपुरमा एक जना प्रहरी नायब निरीक्षक (सई) मृत फेला

(एबिसि संचार ) भक्तपुरमा एक जना प्रहरी नायब निरीक्षक (सई) मृत फेला परेका छन्। आइतबार बिहान ७ बजे सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोल टौखेलस्थित आफ्नो घरमा सई बालकृष्ण उपाध्याय घिमिरे मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक किशोर ढुंगानाले बताए। ४४ वर्षीय घिमिरे तेस्रो तलामा रहेको आफ्नो कोठाभित्र मृत फेला परेका हुन्। उनी नेपाल […]

(एबिसि संचार) वीरगञ्ज नाकाबाट एक वर्षको अवधिमा दुई सय ६० जनाको उद्धार भएको छ । माइती नेपालले दुई सय ५७ महिला र तीन जना बालकलाई उद्धार गरेको हो । उक्त अवधिमा उद्धार गरिएकामध्ये धेरैजसो मधेस प्रदेशको पर्सा, सर्लाही, धनुषा, महोत्तरी र कोशी प्रदेशको झापा जिल्लाका छन् ।संस्थाको संरक्षणमा रहेकामध्ये ३८ मधेस प्रदेशका, ५८ बागमती प्रदेश, […]

(एबिसि संचार ) महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर चढ्ने गाडीमा आगजनी भएको छ । शनिबार राति उपमेयर रेनुकुमारी महतो चढ्ने प्र २–००२–०००१ झ ०००५ नम्बरको गाडीमा आगजानी भएको हो ।नगरपालिका–१ रामनगरमा उपमेयरकै घर अगाडि पार्किङ गरेर राखेको गाडीमा अज्ञात समूहले पेट्रोल छर्केर अगो लगाएका हुन् ।

(एबिसि संचार ) दाङ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य निमबहादुर बुढाथोकी पक्राउ परेका छन्। बुढाथोकी बैंकिङ कसुरमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। जिल्ला अदालत बाँकेले ७ लाखको चेक बाउन्समा फैसला सुनाउँदै उनलाई सजाय तोकेको थियो। अदालतको फैसला कार्यान्वयन गर्न बुढाथोकीलाई घोराहीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनक मल्लले बताए।लामो समयदेखि […]

(एबिसि संचार )                                                              पाल्पाको निस्दी गाउँपालिका–३, झिरुबासस्थित क्याङ्रुङ् गाउँको एक घरमा आगलागी हुँदा शिशुको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय टोलबहादुर पल्लीकी नौ महिने […]

(एबिसि संचार )                                                              काठमाडौँमा एक जना पुरुष मृत फेला परेका छन् । काठमाडौँ महानगरपालिका-१५ स्वयम्भू भगवानपाउस्थित जंगलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय […]

(एबिसि संचार )                                                                पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि खोया प्रहार भएको छ । अमरसिंहचौरस्थित खेल मैदानमा चलिरहेको सभालाई सम्बोधन गरिरहेका लामिछानेमाथि एक […]

(एबिसि संचार ) सिरहा । अदालतमा कानुनी प्रक्रियाका लागि लैजाँदै गर्दा हतकडी फुस्काएर फरार रहेका एक जना थुनुवालाई प्रहरीले २४ घण्टा नपुग्दै पुनः पक्राउ गर्न सफल भएको छ । बाल यौनदुर्व्यहारको आरोपमा अनुसन्धानका लागि पक्राउ परेका लहान  नगरपालिका–२१ बस्ने  ३० वर्षीय छोटु सदाय शुक्रबार दिउँसो जिल्ला सरकारी वकिल कार्यालय सिरहामा मिसिल देखाउने क्रममा गेटबाट फरार […]

(एबिसि संचार ) बारबर्दिया नगरपालिका– ४ बैरिया गाउँका १२ वर्षीय सुमित चौधरीको बाघको आक्रमण बाट मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी सुधिरराज शाहीले सेतोपाटीलाई जानकारी  दिए। आज बिहान साढे ११ बजेतिर सामुदायिक वन नजिकै सुमितलाई बाघले आक्रमण गरेको थियो। उनको उद्धार गरी उपचारका लागि अस्ताल लगिएकोमा दिउँसो साढे १ बजे मृत्यु भएको एसपी शाहीले जानकारी […]

(एबिसि संचार ) गोलकिपर विशाल श्रेष्ठले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन् । संन्यासको घोषणा गर्दै उनले यस यात्राको उत्कृष्ट भाग भएकोमा धन्यवाद व्यक्त गर्दै आफूले यस सम्झनाहरूलाई बोकेर जाने बताएका हुन् ।उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कुनै बेला नेपालको खेलाडी बन्ने सपना देख्थेँ तर अहिले…समय कति चाँडो बित्ने रहेछ । म मेरो अन्तर्राष्ट्रिय फुटबल […]

error: Content is protected !!