(बिदुर एमसी) भालुवाङ्ग, कोरोनाको महामारीको त्रासले बजार सबैतिर बन्द छ । कतैपनि यसो टाउको घुसाएर एक कप चिया पिउने ठाँउसम्म पाउन मुस्किल छ अचेल । दाङ जिल्लाकाे पूर्वी देउखुरीमा पर्ने भालुवाङ्ग बजार यतिखेर लक डाउनका कारण ठप्प छ । कहि कतै कुनै काम चलेको छैन, सम्पूर्ण बन्द छ । त्यही बन्दले गर्दा एकछाक मीठो तरकारी […]
दाङ बैशाख ९ कोरोना भाइरस (कोभिड–१९) को सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोग, नेपाल पत्रकार महासंघ, नेपाल बार एशोशियशन, गैसस महासंघ बीच केन्द्र, प्रदेश र जिल्लामा समिति गठन गरी विद्यमान अवस्थाको अध्ययन, अनुगमन गर्नका लागि समिति गठन गर्ने निर्णय भए अनुसार दाङमा मानव अधिकार अनुगमन समिति दाङ गठन गरिएको छ । समिति गठन कार्यबिधिमा नेपाल पत्रकार […]
नगर प्रमुख : थापा सुनवल नगरपालिकाको आर्थिक विकास समिति र नगरपालिका क्षेत्र भित्रका कृषि सहकारी संस्थाहरु तथा कृषक अगुवाहरुको वैठक सम्पन्न भएको छ । नगरपालिकाका आर्थिक विकास समितिका संयोजक कर्ण वहादुर शेनको अध्यक्षतामा सम्पन्न भएको हो । बैठकमा सुनवल नगरपालिकाका नगर प्रमुख भिम वहादुर थापा , उप प्रमुख दधिराम अर्याल र प्रमुख प्रशाशकिय अधिकृत रामलाल […]
(एबिसी क्राइम ब्युरो) काठमाडौं बैशाख १० नेपाल प्रहरीमा एसएसपी बढुवाको सिफारिस भएसंगै तल्लो तहमा रिक्त पदमा पनि बढुवाको तयारी थालिएको छ । गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा मंगलबार साँझ बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरीका १९ एसपीलाई एसएसपीमा बढुवाको लागि सिफारिस गरेको छ । एसएसपी बढुवा सिफारिसको निर्णयसंगै नेपाल प्रहरीमा रिक्त हुने पच्चीस एसपी पदमा बढुवाको […]
(एबिसी क्राईम ब्युरो) दाङ तुलसीपुर बैशाख ९ बन्यजन्तुको सिकार गर्न गएको अभियोगमा पश्चिम दाङबाट एकनाल भरुवा बन्दुकसहित ४ जना पक्राउ परेका छन्। डिभिजन वन कार्यालय दाङको गस्ति टोलीले मंगलवार दिउँसो साढे ३ बजेतिर शान्तिनगर गाउँपालिका वडा नं. ५ स्थित हात्तिखालसामुदायिक वन क्षेत्रबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका वडा नं. ५ का मधु […]
(सागर थापा) काठमाडौं वैशाख ९ सरकारले नेपाल प्रहरीका १९ प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस गरेको छ । मंगलबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरीतर्फका १९ एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिसमा पर्नेहरुमा वीरेन्द्रकुमार बस्याल, जनक भट्टराई, विष्णुकुमार केसी, भरतबहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, अशोक सिंह, […]
काठमाडौं वैशाख ९ प्रेस काउन्सिल नेपालले नेपालगञ्जबाट सञ्चालित सेतोखरी डट कम र सत्य पार्टी डट कमलाई तीन दिनभित्र जवाफ पेश गर्न स्पष्टीकरण सोधेको छ। वैशाख ६ गते कोरोना कहर : ‘संसदको कमिशन कनेक्सन’ शीर्षक अन्तर्गत सम्प्रेषित सामग्रीबारे बाँके क्षेत्र नम्बर एकका सांसद महेश्वरजंग गहतराज अथकले आफनो नाम जोडेर झुठो गलत समाचार सम्प्रेषण गरेको भन्दै प्रेस […]
काठमाडौं बैशाख ९ गृहमन्त्रालयले काठमाडौं प्रहरी परिसरमा एसएसपी श्याम ज्ञवाली र अपराध महाशाखामा एसएसपी दिपक थापाको सरुवा गरेको छ । गृहमन्त्रालय स्रोतकाअनुसार मन्त्रालयले काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तम सुवेदी र अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापा डिआईजीमा बढुवा भएर पदस्थापन भएपछि दुई एसएसपीको सरुवा भएको हो । काठमाडौं परिसरको प्रमुखमा सरुवा भएका ज्ञवाली र थापा […]
वैशाख ९ , कपिलवस्तु एनएमबि बैंक लि. जितपुर शाखा कपिलवस्तुले बाणगंगा नगरपालिका द्वारा स्थापना गरिएको राहत कोषमा करिब ६३ हजार रूपैयाँ बराबरको खाद्य सामाग्री सहयोग गरेको छ । एनएमबि बैंक जितपुर शाखाका प्रमुख प्रदिप तिवारी र बाणगंगा नगरपालिकाका उप-मेयर चक्रपाणी अर्यालको उपस्थितिमा बैंकले उक्त खाद्य सामाग्री नगरपालिकालाई हस्तान्तरण गरेको हो । देश कोरोना भाइरस (Covid-19) […]
कृष्णनगर, कपिलवस्तु, वैशाख ९ कोरोना भाइरस बाट आफू बचौ र अर्का लाई बचाउनका निम्त समय समयमा अल्पसंख्यक मुस्लिम समुदायका अगुवा हरु, जामिया सिराजुलवलुम अलसल्फिया झन्डानगर र अन्य मदरसा हरु ले जन चेतना मूलक कार्यक्रम पटक पटक गरि वा प्रेस विज्ञप्ति जारी गरि समुदाय लाइ कोरोना भाइरस बाट बच्न र बचाउनको लागि र नेपाल सरकार ले […]