०१ जेठ २०८३, शुक्रबार
15-05-2026 , Fri
×

समाचार

बारामा प्रहरीले १ करोड रुपैयाँभन्दा बढीको अवैध प्याज नियन्त्रणमा

(एबिसि संचार )                                                              बारामा प्रहरीले १ करोड रुपैयाँभन्दा बढीको अवैध प्याज नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बारा मातहत समेतबाट खटिएको प्रहरी टोलीले गत […]

     (महेन्द्र सिंह )                                                           जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले हजुर नमस्कार हजुर सङ लाइसेन्स बिलबुक छ ! भने हेरम कतै तपाई सवारी हाक्दा जथाभावी तीब्र गुडाउनु […]

(एबिसि संचार )                                                                नवलपुरमा बाघको आक्रमणबाट दुईजनाको मृत्यु भएको छ । साथीहरुसँग घाँस काट्न गएका उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाँस […]

(एबिसि संचार ) नेपाल विद्युत प्राधिकरणले आज थप दुई उद्योगको बिजुली काटेको छ। बक्यौता तिर्न अटेर गरेको भन्दै प्राधिकरणले लक्ष्मी स्टिल र सर्वोत्तम सिमेन्टको बिजुली काटेको हो। प्राधिकरणका अनुसार लक्ष्मी स्टिलले ६२ करोड रुपैयाँ तिर्न बाँकी छ। त्यस्तै सर्वोत्तम सिमेन्टले ८३ करोड रुपैयाँ तिर्न बाँकी छ। प्राधिकरणले शनिबार पनि बक्यौता नतिर्ने चार उद्योगको बिजुली काटेको थियो। जगदम्बा स्टिल, […]

(एबिसि संचार )                                                              सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलीको कपडा बरामद गरेको छ । शनिबार चोरी पैठारीको आशंकामा २ सय १९ थान तयारी कपडा […]

(एबिसि संचार )                                                              राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई मकैको खोया प्रहार गरेको आरोपमा पक्राउ परेका सन्तोष रानाभाटलाई १० दिन हिरासतमा राख्न प्रशासनले […]

(एबिसि संचार )                                                                  नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा भएको छ । गत वैशाख १९ गते कोइरीलाई प्रतिनिधि सभा सांसदबाट निलम्बन […]

(एबिसि संचार ) ग्यालेक्सी फोरके टेलिभिजनको समाचार र सबै कार्यक्रम उत्पादन बन्द भएको छ। गत पुस १ गतेदेखि कर्मचारीहरूले सामूहिक छलफल गरेर समाचार, कार्यक्रम उत्पादन लगायतका काम रोकेका हुन्। ग्यालेक्सीमा विगत छ महिनादेखि पत्रकार र कर्मचारीले तलब पाएका थिएनन्। ‘टेलिभिजनमा समाचारहरू सबै रोकिएको छ। लाइभ कार्यक्रम र प्रोड्क्सन सबै रोकिएको छ’, एक पत्रकारले सेतोपाटीसँग भने, ‘पुराना रेकर्डिङ […]

(एबिसि संचार ) लुम्बिनी प्रदेशका दुई नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन्। प्रदेश प्रमुख कार्यालयमा आइतबार अपराह्न मन्त्रीहरूले प्रदेश प्रमुख अमिक शेरचनबाट शपथ लिएका हुन्। नेकपा माओबादी केन्द्रकी कृष्णा केसी (नमुना) सहरी विकास मन्त्री र नेपाली कांग्रेसका सरोज थापा उद्योग तथा यातायात मन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार उनीहरूलाई मन्त्री बनाएका थिए।लुम्बिनीका मुख्यमन्त्रीले एक मन्त्रालय अझै आफैंसँग […]

(एबिसि संचार )                                                              काठमाडौँ महानगपालिका–३२ खहरे बस्ने ४२ वर्षीय कुमार आचार्यको करेन्ट लागेर  मृत्यु भएको छ । शनिबार करेन्ट लागेर गम्भीर घाइते भएका आचार्यको केएमसी […]

error: Content is protected !!