०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

समाचार

भारतको जम्मुकश्मिरमा बस दुर्घटना मृत्यु हुनेको संख्या ३९ जना १७ जना घाइते

  (ABC-Sanchar) काठमाडौं । जम्मुकश्मिर सरकारी अधिकारीहरुका अनुसार घुम्तीमा बस नमोडिँदा करिब ३०० फिट तल खसेको छ । बस दुर्घटनाको अनुसन्धान जारी छ। यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री राहत कोषबाट मृतक परिवारलाई २ लाख रुपैयाँ र घाइतेहरुलाई ५० हजार राहत रकम सहयोग गर्ने घोषणा गरेका छन् ।

  ABC (क्राईमबिट) बाँके । कोहलपुरस्थित चप्परगौडीका २८ वर्षीय मीनबहादुर विक घाइते भएका हुन् । विकलाई आज बिहान अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । उनलाई घर नजिकै पछाडिबाट अज्ञात व्यक्तिले टाउको तथा शरीरका अन्य भागमा धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए । घाइते […]

  ABC (क्राईमबिट) सिन्धुली । दुधौली नगरपालिका-१० घर भएका ३० वर्षीय विमल थापा रहेका छन् । विमल सवारी ज्यान मुद्दामा पुर्पक्षका लागि असोज १७ गतेदेखि थुनामा थिए। सिन्धुलीका डिएसपी चिरञ्जीवी दाहालका अनुसार हिजो कारागारमै तिहार मनाएर देउसी खेलिसेकपछि खाना खाएर सुतेका विमल बेहोस अवस्थामा फेला परेका थिए। उनको मृत्युको कारण खुलेको छैन। विमलको शव पोष्टमर्टमका […]

  (ABC-Sanchar) बाँके । नेपालगन्ज अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्जमा गत आर्थिक वर्षमा ४४५ वटा उजुरी परेको आयोगले जनाएको छ । अख्तियारको सम्पर्क कार्यालय नेपालगन्जका अनुसार, गत आर्थिक वर्ष २०७९/०८० मा बाँकेका विभिन्न कार्यालयमा अनियमितता भएका ४४५ वटा उजुरी परेका छन् । अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा बाँकेका ४७५ वटा उजुरी […]

  (ABC-Sanchar) काठमाडौं । जल तथा मौसम विज्ञान विभागले उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात सुरु भएकाले चिसो बढेको जनाएको हो । विभागले आज बिहान पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जनाएको छ । दिउँसो कोसी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ […]

(ABC-Sanchar) काठमाडौं । पछिल्लो समय एमाले नेता महेश बस्नेत र मेडिकल ब्यवसायी दुर्गा प्रसाईँ बिच निकै टकराव भई रहेको सामाजिक सन्जालहरुमा छरपष्टरुपमा देख्न सकिन्छ । आन्तरिक टकराव बढे संगै एकले अर्कालाई सिध्याउन हरेक हतकण्डाहरु अपनाई रहेको जस्तो देखिएको छ । महेश बस्नेतका समर्थक बाट कालोमसो दलिएको भन्दै पुर्वमा महेश बस्नेत लगायतको गाडीहरु तोफोड गर्न दुर्गा […]

(ABC-Sanchar) काठमाडौं । पछिल्लो समय एमाले नेता महेश बस्नेत र मेडिकल ब्यवसायी दुर्गा प्रसाईँ बिच निकै टकराव भई रहेको सामाजिक सन्जालहरुमा छरपष्टरुपमा देख्न सकिन्छ । आन्तरिक टकराव बढे संगै एकले अर्कालाई सिध्याउन हरेक हतकण्डाहरु अपनाई रहेको जस्तो देखिएको छ । महेश बस्नेतका समर्थक बाट कालोमसो दलिएको भन्दै पुर्वमा महेश बस्नेत लगायतको गाडीहरु तोफोड गर्न दुर्गा […]

  (ABC-Sanchar) काठमाडौं । भारतको जयनगरबाट जनकपुरधामसम्म जनकपुरधामबाट बिजलपुरासम्म सञ्चालन भइरहेको नेपाल रेल सेवा आगामी मङ्सिर १ गतेदेखि हालको समयतालिकामा परिवर्तन गरी सञ्चालन गर्ने नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जनकुमार झाले जानकारी दिए। मङ्सिरदेखि चिसो बढ्ने र दिउँसोको समय छोटो हुने हुँदा यात्रुको सुविधालाई ध्यानमा राखी हालको समयतालिकामा परिवर्तन गरिएको उनको भनाइ छ। दैनिक आउजाउ […]

  (ABC-Sanchar) पर्सा । छठपर्व नजिकिँदै गएपछि वीरगञ्जको विभिन्न पोखरीलाई स्थानीयवासीको सहयोगमा विशेषरूपमा श्रृङ्गारिने काम भइरहेको छ । कतिपय पोखरीका घाटमा सरसफाइसमेत गरिएको छ । तराईमा छठको आफ्नो छुट्टै महत्व रहेको छ । मिथिलाञ्चलको पौराणिक महत्व बोकेको वीरगञ्जस्थित घडिअडर्वा पोखरी, नगवापोखरी, छपकैया पोखरी, श्रीपुर, रानीघाटसहितका पोखरीलाई स्थानीयवासीको विशेष सक्रियतामा सरसफाइ तथा सजाउने काम भइरहेको छ […]

  (ABC-Sanchar) काठमाडौं । चलचित्र निर्देशक निश्चल बस्नेतले भोलि (बिहीबार) सम्म पनि भारतीय चलचित्रहरु बराबर शो नदिए शुक्रबारदेखि चलचित्र प्रदर्शनमा रोक लगाउने घोषणा गरेका हुन् । ‘उत्साहका साथ मानिसहरु आइरहनु भए पनि कम शोमा चित्त बुझाउनुपर्ने रु’, बस्नेतले फेसबुक लाइभमा भनेका छन्, ‘जबसम्म हाम्रो लगानी सुरक्षित गर्ने वातावरण पाउँदैनौं, तबसम्म फिल्म चलाउँदैनौं । बरु वैकिल्पक […]

error: Content is protected !!