ABC (क्राईमबिट) काठमाडौँ । सरकारले टिकटक बन्द गरेपनि केही प्रयोगकर्ताले जोखिम मोलेर टिकटक चलाई रहेका छन् । नेपालका इन्टरनेटबाट टिकटक बन्द भएपनि केही प्रयोगकर्ताले भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन)को मद्दतले टिकटक चलाई रहेका हुन् । भीपीएनको प्रयोग गरेर टिकटक चलाउँदा प्रयोगकर्ता जोखिममा पर्ने सम्भावना हुने नेपाल प्रहरीको साइबर ब्यूरोले जनाएको छ । नेपालमा केही प्रयोगकर्ताले […]
( महेन्द्र सिंह ) बाँकेमा प्रहरीको गोली लागेर एक जना घाइते भएका छन् । जिल्लाको जानकी गाउँपालिकामा प्रहरीले चलाएको गोली लागेर बैजनाथ गाउँपालिका घर भएका ३१ वर्षीय आकाश […]
(ABC-Sanchar) दमक । झापाको गौरीगन्ज गाउँपालिका र मोरङको रतुवामाई नगरपालिका जोड्ने हुलाकी राजमार्गमा पर्ने रतुवा नदीको पुल निर्माण सुरु भएको डेढ दशक बित्दासमेत सञ्चालनमा आउन सकेको छैन । अधकल्चो पक्की पुलमुनि बाँसको भाटाको पुल तरेर स्थानीयहरु वारिपारि गर्न बाध्य बनेका छन् । बाँसको भाटाको पुलबाट खोला तर्दा पनि पैदल एक जनाको १०, साइकलमा ३० […]
( एबिसि संचार ) कैलालीको धनगढी उपमहानगरपालिकामा रहेको स्वस्तिक अस्पतालबाट ल्यापटप चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । धनगढी ३ विशालनगर घर भएका रमेश भण्डारी ल्यापटप चोरी गरेको आरोपमा […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाली सेनाले भावी प्रधानसेनापतिको रूपमा अघि सारिएका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएपछि भावी प्रधानसेनापतिको खोजी शुरु भएको छ। प्रधानसेनापति प्रभुराम शर्माको एक वर्ष कार्यकाल बाँकी हुँदै गर्दा उनीपछिको रोलक्रममा सैनिक जंगी अड्डाले बढुवा सिफारिस गरेका पाण्डेले उमेर विवादका कारण राजीनामा दिएर बाहिरिएपछि सेनाभित्र भावी प्रधानसेनापतिको खोजी शुुरु भएको हो। रथी […]
(ABC-Sanchar) काठमाडौं । अभिनेता नाना पाटेकरको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसमा उनले एक बालकलाई थप्पड हानेको देखिन्छ । यो भिडियो वाराणसीमा चलिरहेको फिल्म ‘जर्नी’ को सुटिङका क्रममा खिचिएको बताइएको छ । यो भिडियो भाइरल भएपछि नाना पाटेकरले आफ्नो स्पष्टीकरण दिएका छन् । नाना पाटेकरले ‘एक्स’ मा पोस्ट गरेको भिडियोमा भनेका छन्, […]
(ABC-Sanchar) काठमाडौं । फ्रान्सले सिरियाका नागरिकहरू विरुद्ध प्रतिबन्धित रासायनिक हतियार प्रयोग गरेको आरोपमा राष्ट्रपति बसर अल-असद, उनका भाइ महेर अल-असद र अन्य दुई अधिकारीहरूलाई पक्राउ पुर्जी जारी गरेको छ। यो वारेन्ट मानवता विरुद्धको अपराध र युद्ध अपराधको आरोपमा जारी गरिएको हो । समाचार एजेन्सी रोयटर्सका अनुसार अगस्ट २०१३ मा सिरियाको डुमा र पूर्वी गुटा […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका छन्। नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले उपरथी पाण्डेको राजीनामा आएको पुष्टि गरे। पाण्डेले बिहीबार नै प्रधानसेनापति प्रभुराम शर्मासमक्ष राजीनामा बुझाएका थिए। उनको राजीनामा पत्रलाई नेपाली सेनाले रक्षा मन्त्रालयमा पठाएको छ। बढुवा सिफारिसमा परेपछि उपरथी ताराध्वज पाण्डे विवादमा परेका थिए। स्रोतका अनुसार उमेर कीर्ते […]
(एबिसि संचार ) कपिलवस्तुको कृष्णनगर लगायत विभिन्न स्थानमा तिहार (दिपावलीको) आवसरमा स्थापना गरिएका लक्ष्मी, गणेश , सरस्वती लगायतका मूर्ति प्रहरीको सुरक्षाको साथ नदी, ताल र पोखरीमा आज विसर्जन गरिएको छ । कृष्णनगरका जनप्रतिनिधि तथा सामाजिक व्यक्तित्वको अगुवाईमा कृष्णनगर बजारबाट मूर्ति विसर्जनको यात्रा सुरु भएको थियो । भक्तजनहरू नाचगानका साथ मूर्तिलाई कृष्णनगर बजार परिक्रमा गराई विसर्जन […]
ABC (क्राईमबिट) काठमाडौं । ललितपुर प्रहरीले गरेको बिशेष छापाको क्रममा दसैँ र तिहारमा जुवातास खेल्नेबाट ३३ लाख २२ हजार रुपैयाँ बरामद गरेका हो । सोही क्रममा प्रहरीले ६७ जना जुवाडेलाई पक्राउ गरिएको ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिएका छन । उनका अनुसार पारिवारिक मनोरञ्जनबाहेक पैसाका खाल जमाएर जुवातास खेल्ने समुहमा छापा मार्दा […]