१० मंसिर २०८३, बिहिबार
26-11-2026 , Thu
×

समाचार

सांसद अथकलाई लगाएको आरोपप्रती युवानेता सुजलको गम्भीर आपत्ति,

बाँके बैशाख ७ नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) का गाउँ पालिका सदस्य तथा राष्ट्रिय युवा संघ नेता शेर बहादुर खड्का “सुजल” ले बाके क्षेत्र नम्बर १ का संघीय सांसद महेश्वर गहतराज “अथक” लाई लगाईएको आरोप प्रमाणित गर्न सेतोखरी र सत्यपाटी अनलाइन लाई चुनौती दिएका छ्न। खडकाले भनेको छन अनावश्यक रूपमा अरुको चरीत्र हत्या गर्न कसैलाई […]

एबिसी संचार बाँके बैशाख ७ नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य एंव प्रतिनिधी सभा सदस्य महेश्वर गहतराज अथकले नेपालगन्जका २ अनलाईनमा आफ्नो नाम जोडेर प्रकाशित समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन । शनिवार एक प्रेश बिज्ञप्ती जारी गदै सांसद अथकले अाफुले कमिसन खाएको प्रमाणीत गर्न चुनौति दिदै यस्तो प्रमाणीत भएमा सार्वजनिक जिवन बाट बिदा […]

धनगढीबाट बैतडीको मेलौलीतर्फ जाँदै गरेको से १ ख १५४९ नम्बरको ट्रक र सो ट्रकमा रहेको ४३ पेटी मदिरा नियन्त्रणमा लिइएको बैतडी प्रहरीले जनाएकाे छ। कैलाली बैतडीको मेलौली नगरपालिकामा मदिरासहित ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। धनगढीबाट बैतडीको मेलौलीतर्फ जाँदै गरेको से १ ख १५४९ नम्बरको ट्रक र सो ट्रकमा रहेको ४३ पेटी मदिरा नियन्त्रणमा लिइएको बैतडी […]

नन्दु यादव बैशाख ६नवलपरासी पश्चिम नवलपरासी जिल्लामा रहेकाे भारत सग जाेडिएकाे सिमा नाकाहरुकाे पुर्व गृहराज्यमन्त्री एवम सासद देवेन्द्रराज कण्डेलले अाज अनुगमन गर्नु भएकाे छ ।जिल्लाकाे पाल्हिनन्दन गाउपालिका काे पडरी, रगररगन्ज ,बिशुनपुरवा , सरावल गाउपालिकाकाे भुजहवा ,प्रतापपुर गाउपालिकाकाे हर्षपुरा बसहिया, कठहवा र सुस्ता गाउपालिका काेे नथईनगर र बलिनगर लगायतकाे सिमा नाकाहरुकाे अनुगमन गर्नुभएकाे हाे।सिमा मा रहेका […]

कपिलवस्तु , वैशाख ६ कपिलवस्तुको जवाभारी र चन्द्रौटामा रहेको मस्जिद मदरसा हरुमा तब्लीगी जमातीका मान्छेहरु लुकी छिपी रही रहेको भारतीय दैनिक पत्रिका राष्ट्रिय सहारा हिन्दीमा शनिवारका दिन प्रकाशित भएको खबर विना आधार र झूठो खबर प्रकाशित भएको मुस्लिम समुदायका अगुवा हरु ले दावी गरेका छन। भारतीय पत्रिकामा समाचार आए पछि प्रदेश नं. ५ मदरसा बोर्ड […]

जनकपुरमा सडकमा पैसा फालेर कोरोना फैलाउने त्रास फैलाएको आरोपमा दुई महिलालाई धनुषा प्रहरीले पक्राउ गरेको छ। शनिबार दिउसो प्रहरीले जनकपुरको धाम उपमहानगरपालिका ७ जानकी नगरबाट ती महिलालाई पक्राउ गरेको हो। उनीहरुसँग प्रहरीले अहिले सोधुपछ गरिरहेको छ। केही बेरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने छ। जनकपुरधाम उपमहानगरपालिका ६ को महावीर चोकको बाटोमा ती दुई महिलाले शुक्रबार […]

(सागर थापा) बाँके जिल्लाको पूर्वमा पर्ने राप्ती सोनारी गाउँपालिकाकि उपाध्यक्ष धनमाया खत्रीको पहलमा काठमाडौंबाट पैदल हिडेर आएका यात्रुहरुलाई उद्दार गरिएको छ । विद्यमान लक डाउनलाई लक्ष गरेर स्थानीय सरकारहरुले वितरण गरेको राहतका कार्यक्रमहरु निकै विवादास्पद बनिरहेको वर्तमान सन्दर्भमा आफ्नो गाउँपालिकामा सम्पूर्ण जनप्रतिनिधिहरुको रोहवरमा राहत वितरण गरिएकोमा त्यस्तो कुनै अनियमितता नभएको पनि उपाध्यक्ष खत्रीको दाबी रहेकोे […]

काठमाडौं वैशाख ५ सर्वोच्च अदालतले पैदल हिँडेर घरतर्फ जाँदै गरेका सर्वसाधारणलाई सुरक्षित रुपमा गन्तव्यमा पुर्याउन आदेश दिएको छ। न्यायाधीशहरु आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको इजलासले सुरक्षाको उपाय अवलम्वन गर्दै अत्यन्त प्राथमिकताका साथ राजमार्गमा सवारी साधनको व्यवस्था गरी निशुल्क रुपमा गन्तव्यमा पुर्याउन आदेश दिएको हो।सर्वोच्चले विकल्पको अभावमा बाध्यतामा परी हाल काठमाडौं र अन्य शहरी क्षेत्रबाट […]

(सागर थापा) बाके जिल्ला अन्तरगत इलाका प्रहरी कार्यालय काेहलपुरले जारी लकडाउनलाई अझै सशक्त बनाएको छ । विश्वभर महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरसको प्रभावबाट आम नागरिकहरुलाई सुरक्षा गर्नका लागि सो कदम चालिएको हो । साथै राजमार्गमा सवारीसाधनहरुकाे अावागमनलाई पनि अब कडाइसाथ जाँच गर्ने ब्यवस्थापन गरिएको छ । जिल्लाका ४ स्थान कुसुम बजार, मानखाेला नजिकैको सम्झना […]

एबिसी संचार बाँकेको नेपाल भारत सिमानाकास्थित दशगजा क्षेत्रमा रहेका नेपालीहरु आन्दोलित भएका छन । १५ दिने क्वारेन्टिन बसाई पश्चात घर जाने आशमा रहेका उनिहरु बिहिबार आन्दोलनमा उत्रिएका हुन । पूर्व घोषणा अनुसार आफुहरु घर जान नपाएको भन्दै आन्दोलनमा उत्रिएका उनिहरुले तिन वटा बसमा तोडफोड गरेका छन । रिपोर्ट नेगेटिभ आएपछि मेयर राणासहितका सरोकारवालाले क्वारेन्टिन छोडी […]

error: Content is protected !!