ABC (क्राईमबिट) दाङ । घोराही उपमहानगरपालिका १५ गोरखा हस्पिटल रोड नजिकै हिडिरहेको अवस्थामा २१ बर्षीय कृतिक बुढामगरमाथि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–९ निवासी २४ वर्षीय शैलेश शाह, घोराही उपमहानगरपालिका–१५ निवासी २५ वर्षीय मिस्चल बुढामगर र सोही ठाउँ निवासी २५ बर्षीय नवराज […]
(ABC-Sanchar) काठमाडौं । जाडो छल्न चरा विगतमा झैँ यस वर्ष पनि नेपालका खोलानाला र सिमसार क्षेत्रमा आइपुगेका छन् । मङ्सिरको आगमनसँगै हिउँदे पर्यटक चरा नेपाल आउने क्रम सुरु भएको हो । सुनसरी, सप्तरी र उदयपुरको सङ्गमस्थलमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षमा चराको वासस्थान बनेको छ । कोशीटप्पुमा बर्सेनि नयाँनयाँ प्रजातिका चरा आउने क्रम थपिए पनि […]
ABC (क्राईमबिट) काठमाडौं । शंखरापुरा नगरपालिका ३ लप्सीफेदीमा नेपाल विद्युत प्राधिकरणको सबस्टेशन निर्माणका लागि सुरक्षा पोष्ट स्थापना गर्न खोज्दा सशस्त्र प्रहरी र नेपाल प्रहरीमाथि स्थानीयले आक्रमण गरेका छन्। आक्रमणमा डीएसपीसहित तीन जना घाइते भएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ। सुरक्षा पोष्ट राख्ने क्रममा सुरक्षाकर्मीमाथि स्थानीयले ढुंगामुढा गर्दा डीएसपी देवराज राईसहित तीनजना घाइते भएको […]
ABC (क्राईमबिट) काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी नायब उपरीक्षक (डिएसपी) बाट प्रहरी उपरीक्षक (एसपी) मा बढुवाको तयारी गरेको छ । रिक्त भएका सात पदमा १२ डिएसपीबीच चर्को प्रतिस्पर्धा छ । पहुँचवाला डिएसपीहरु योग्यता क्रमको अन्तिममा भएकाले एसपी बढुवा पेचिलो बनेको छ । बरियताअनुसार प्रदीप क्षेत्री पहिलो, अंगुर जिसी दोस्रो तथा ढकेन्द्र खतिवडा तेस्रो […]
(एबिसि संचार ) काठमाडौंको शंखरापुर नगरपालिका–३ लप्सीफेदीमा निर्माण हुन लागेको विद्युत् सबस्टेशनको सुरक्षाका लागि प्रहरी पोष्ट राख्न गएको सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। लप्सीफेदी क्षेत्रको सुरक्षाका लागि प्रहरी पोष्ट राख्ने सरकारको निर्णयअनुसार शुक्रबार साँझ प्रहरी पोष्ट स्थापना गर्न गएका प्रहरीमाथि स्थानीयले ढुंगामुढा गरेका थिए। आक्रमणबाट केही प्रहरी घाइते भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता […]
(सागर थापा) दाङ । नेपाल प्रहरी प्रधान कार्यालय, मानश्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको पत्रादेशानुसार जनपद प्रहरी समूहतर्फको प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा बढुवा हुनु भएका प्रहरी नायव निरीक्षक प्रेम बहादुर थापालाई दर्ज्यानी चिन्हद्धारा सु-शोभन गर्दै जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी राम बहादुर केसीले गर्नुभएको थियो ।
(सागर थापा) दाङ । नेपाल प्रहरी प्रधान कार्यालय, मानश्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको पत्रादेशानुसार जनपद प्रहरी समूहतर्फको प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा बढुवा हुनु भएका प्रहरी नायव निरीक्षक प्रेम बहादुर थापालाई दर्ज्यानी चिन्हद्धारा सु-शोभन गर्दै जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी राम बहादुर केसीले गर्नुभएको थियो ।
(ABC-Sanchar) बाँके । छाडा पशु चौपाया व्यवस्थापन हुन सकेको छैन। नेपालगन्ज उपमहानगरले नगरभित्र र बाहिरका स्थानीयले आफ्ना गाईगोरू, घोडा गधा सडकमा निरन्तर छोड्दा चुनौती बढेको छ। सीमा नाकाबाट भित्रिएका छाडा चौपायाका कारण यो समस्या विकराल बन्दै गएको जनाएको छ। नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले पटकपटक छाडा चौपाया व्यवस्थापनका लागि प्रयास गरिए पनि सफल हुन […]
(ABC-Sanchar) काठमाडौँ । टीकापुर घटनामा मुछिएका रेशम चौधरीलाई कैद माफी दिने सरकारको निर्णयविरुद्धको रिटमा आज बहस हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासमा चौधरीविरुद्धको रिटमा बहस हुन लागेको हो । तिहारअघि न्यायाधीश प्रकाशनमानसिंह राउतको इजलासमा परेको थियो । राउतको इजलासमा २३ र २४ कात्तिकमा लगातार उक्त रिट परेको भए पनि हेर्न नभ्याइने भन्दै […]
(ABC-Sanchar) काठमाडौं । मन्त्रिपरिषद्को गत कात्तिक २७ गतेको बैठकले सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेपछि रिट दायर गरिएको हो। रिट निवेदनमा सरकारको उक्त निर्णय खारेज गर्न माग गरिएको छ। सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेका अनुसार टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध १० वटा रिट निवेदन परेका छन् भने उक्त विवादको सुनुवाइ यही मंसिर ४ […]