(ABC-Sanchar) काठमाडौं । असार १५ गते । केही वर्षयता असार १५ लाई धान दिवस र रोपाइँ दिवशका रुवमा मनाइँदै छ । यस्तै, आजको पनि देशभर रोपाइँ दिवश मनाइँदैछ । नेपाल कृषिप्रधान देश हो । असार महिनालाई ‘मानो रोपेर मुरी उब्जाउने’ समयका रुपमा लिइन्छ । कृषिमा निर्भर नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरी […]
(सागर थापा) दाङ । असार १५ गते “मानो रोपेर मुरी फलाउने” महिनाको रुपमा मानिने असार महिना अर्थात राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिन (असार १५) को अवसरमा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर वलीको प्रमुख आतिथ्यतामा जिल्ला प्रहरी कार्यालय दाङमा सम्पूर्ण प्रहरी कर्मचारीहरु शुभकामना आदान प्रदान तथा दही चिउरा खाने […]
ABC (क्राईमबिट) काठमाण्डौ । उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीद्वारा शुक्रबार बिहान काठमाण्डौ उपत्यका प्रहरी विशेष सुरक्षा गण, त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ । निरीक्षण तथा निर्देशन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले काठमाण्डौ उपत्यका प्रहरी विशेष सुरक्षा गण, त्रिपुरेश्वर काठमाण्डौ उपत्यका सुरक्षाको लागि रिजर्व फौज भएकोले […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय, महाराजगंजमा संचालन भएको “महिला तथा बालबालिकासँग सम्बन्धित अपराध अनुसन्धान तालिम (सि.प्र.अ.)” १३ औं समुहको समापन कार्यक्रम आज मिति २०८०।०३।१५ गते राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरीक्त महानिरीक्षक श्री टेक प्रसाद राईज्यूको प्रमूख आतिथ्यतामा सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूबाट दीक्षीत भई जाने […]
(महेन्द्र सिंह) बाँके । लागूऔषध बिरुद्धको ऐक्यवद्दता, ब्यक्ती समाज र राष्ट्रको प्रतिवद्दता” भन्ने मुल नाराका साथ अर्थात २०२३ जुन २६ का दिन ३६ औं लागू औषध बिरुद्धको अन्तराष्ट्रिय दिवशका अवसरमा बृहत प्रभातफेरी कार्यक्रम गरिएको थियो । कार्यक्रममा बाँके जिल्लाका स.प्र.जि.अ., नेपाल प्रहरीका अधिकृत तथा जवान, सशस्त्र प्रहरीका अधिकृत तथा जवान, लागू औषध बिरुद्ध काम गर्ने […]
(सागर थापा) दाङ । नजिकै रहेको इदगाहमा नमाज पढ्नेको विहान भीड लागेको थियो । सामुहिक नमाज पछि एक अर्काले अंकमाल गर्दै हार्दिकता साटासाट गरेका थिए । बकर इद पर्व रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो । रमजान पर्वको ७० औँ दिनमा मनाउने यो पर्वमा आर्थिकरूपमा सबल मानिस हज गर्न साउदी अरबको मक्का मदिना […]
(ABC-Sanchar) चितवन । राष्ट्रिय निकुञ्जले यही असार १६ गतेदेखि निकुञ्जमा हुँदै आएका व्यावसायिक जङ्गल ड्राइभ (सफारी) मा रोक लगाएको छ । वर्षायाममा निकुञ्जभित्रका कच्ची वनपथ बिग्रिने, जङ्गलमा भएका स-साना खोला खोल्सीमा भल बाढी आउने, रुख लडेर बाटो अवरुद्ध हुने र मानवीय क्षतिसमेत हुनसक्ने भन्दै निकुञ्जले जङ्गल सफारीमा रोक लगाएको हो । यससँगै डुङ्गा सञ्चालनजस्ता पर्यटकीय […]
ABC (क्राईमबिट) काठमाडौं । अदालतकी महिला कर्मचारीले आफूलाई कुटपिट तथा अभद्र व्यवहार गरेको भनेर जाहेरी दिएपछि वकिल अमिर लामिछानेलाई पक्राउ गरिएको ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए। अदालतको मिसिल नदिएको भन्दै उनले कुटपिट गरेको आरोप लागेको प्रहरीले जनाएको छ। फोटोकपी लिएर जान अनुरोध गर्दा पनि नमानेको बताइएको छ। उनीविरूद्ध अभद्र व्यवहार कसुरमा मुद्दा […]
(ABC-Sanchar) दाङ । घोराही १५ स्थित सरस्वति माबि काठेकोहलको विद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा पुन : विवेक श्रेष्ठ चयन भएका छन् । साथै सदस्यमा युवा समाज सेवी एवं सगरमाथा डेन्टल क्लिनिक घोराहीका ईश्वर पौडेल सदस्य श्रेष्ठ सर्वसम्मत अध्यक्षमा चयन भएका हुन । काग्रेसले ३ जना सदस्य, एमालेले विब्यस अध्यक्षसहीत ४ जना, माओवादिलाई शिक्षक अभिभावक संघको […]
ABC (क्राईमबिट) काठमाण्डौ । उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीद्वारा बिहिबार बिहान काठमाण्डौ उपत्यका सशस्त्र प्रहरी गण नं. २, र काठमाण्डौ उपत्यका प्रहरी शिक्षालय महाराजगञ्जको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ । निरीक्षण तथा निर्देशन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले काठमाण्डौ उपत्यका सशस्त्र प्रहरी गण नं. २, उपत्यकाको […]