०५ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
×

समाचार

सडक अवरुद्ध भएपछि अलपत्र परेका यात्रुहरूलाई नि.शुल्क खाजा वितरण

(ABC-Sanchar) चितवन । नारायणगढ मुग्लिन सडक अवरुद्ध भएपछि अलपत्र परेका यात्रुहरूलाई उद्योग वाणिज्य सङ्घ मुग्लिन र होटल सङ्घ मुग्लिनले खाजा र पानी वितरण गरेका छन्। ती संस्थाले चाउचाउ, चिउरा र मिनरल वाटर निःशुल्क वितरण गरेका हुन्। ती दुई संस्थाको नेतृत्वमा मुग्लिनका स्थानीय व्यवसायीबाट सहयोग जुटाई यात्रुहरूलाई खाजा र पानी वितरण गरिएको उद्योग वाणिज्य सङ्घ मुग्लिनका […]

ABC (क्राईमबिट) दाङ । राप्ती गाउँपालिकाबाट लागुऔषध ब्राउन सुगरसहित ५ जना पक्राउ परेका छन् । गत असार १५ गते साँझ ७ बजेको समयमा राप्ती गाउँपालिका ३ मसुरीयाबाट उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा राप्ती गाउँपालिका ३ मसुरीया बस्ने २७ वर्षिय २७ शेरे भनिने दिलिप कामी, सोही ठाउँ निवासी २२ वर्षिय सुरज कामी, वडा नं.४ […]

(ABC-Sanchar) काठमाडौँ । महानगरपालिकाले ललिता निवासको जग्गा घेराबारा गर्ने भएको छ । बालुवाटारमा रहेको ललिता निवास अन्तर्गतको खाली रहेको सार्वजनिक जग्गा संरक्षण गर्न घेराबारा गर्न महानगरको नगर प्रहरीको टोली बालुवाटार जान लागेको हो । जग्गा घेराबारा गर्न महानगरीय प्रहरी बलको टोली साढे २ बजे ललिता निवास जान लागेको नगर प्रहरीले जनाएको छ ।

  ABC (क्राईमबिट) बारा । जितपुर सिमरा उपमहानगरपालिका ७ बाट प्रहरीले ठुलो परिमाणमा लागु औषध गाँजा बरामद गरेको छ । बाराका एसपी होबिन्द्र बोगटीका अनुसार जितपुर सिमरा उप–महानगरपालिका स्थित जितपुर–वीरगन्ज सडक खण्डमा पार्किङ गरेर राखेको भारतीय नम्बरको ट्रकबाट २ सय ६२ केजी गाँजा बरामद गरिएको हो। सुराकको आधारमा ईलाका प्रहरी कार्यालय सिमरा र प्रहरी चौकी […]

(ABC-Sanchar) काठमाडौं । कोरियाबाट आउँदा त्रिभुवन अन्तराष्ट्रय विमानस्थलमा एक व्यक्तिको समान हराएको भाइरल पोस्टबारे नेपाल वायुसेवा निगमले प्रष्टीकरण दिएको छ । उक्त भाइरल पोष्टमा पर्यटनमन्त्री सुदन किरातीले चासो देखाएपछि आइतबार निगमले विप्ति जारी गर्दै यात्रुले एयरलाइन्ससँग रिपोर्ट नै नगरेको बताएको हो । दक्षिण कोरियाबाट आउँदा आफ्नो सामान हराएको दाबी गर्दै दामु दाइ भन्ने छविलाल भण्डारीले […]

  (ABC-Sanchar) काठमाडौं । कानुन व्यवसायीले कर्मचारीमाथि हातपात गरेको भन्दै देशभरका अदालतका कर्मचारी आन्दोलनमा उत्रिएका हुन्। उनीहरुले न्यायको माग गर्दै आज दिउँसो साढे १ बजेसम्म नियमित काममा नजाने घोषणा गरेर आन्दोलन गरिरहेका छन् । आन्दोलनका कारण सर्वोच्चसहित देशभरका उच्च र जिल्ला अदालतमा काम प्रभावित भएको छ। यही असार १३ गते पाटन जिल्ला अदालतमा कार्यरत नायब […]

  (नन्द किशोर कुर्मी) कपिलवस्तु । विजयनगर लालबकैया जलाधारको धेरै स्थानमा पछिल्लो ३ घण्टामा भारी वर्षा भइरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यो क्षेत्रमा थप वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ। लालबकैया नदी र सो क्षेत्र भई बहने स–साना नदीहरूमा आकस्मिक बाढी आउन सक्छ, तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनेहरूले बेलुकासम्मै सतर्कता […]

  काठमाडौं । आगामी साताबाट प्रशारणमा आउने भनिएको सिरिज ‘हुर्ली’को कास्टिङ गीत सार्वजनिक भएको छ । नचाउने र हँसाउने मनोरञ्जनात्मक सिरिजमा पवन केसी, जेबी डिसी, पुष्पराज अवस्थि, अमृत श्रेष्ठ, जगत थामी, सञ्जोग सुन्दास लगायतका कलाकारको अभिनय रहेको छ https://www.youtube.com/watch?v=FpXmhP1Pe8Q । यस सिरिजको गीतमा शब्द प्रल्हाद खरेल, स्वर रिता केसी र संगीत सन्दीप खरेलको रहेको छ […]

(ABC-Sanchar) काठमाडौं । श्री एयरलाइन्स प्रालिले आजका लागि पूर्वनिर्धारित सबै उडानहरू स्थगित गरेर विमान परीक्षण गर्ने जनाएको छ । एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले जारी गरेको प्रेस नोट अनुसार आजका सबै उडान स्थगित गरिएको हो । उनका अनुसार श्री एयरलाइन्सका सबै उडान स्थगित गरी कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय भएको छ । भोलिदेखि […]

ABC (क्राईमबिट) दाङ । आफ्नो घरमा कोठा भाडामा बस्ने व्यक्तिलाई दलित भनेर विभेद गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पीडितको उजुरीको आधारमा प्रहरीले प्रहरीले घोराही उपमहानगरपालिका-१७ का ताराप्रसाद पोखरेललाई पक्राउ गरेको हो । पोखरेलमाथि आफ्नो घरमा डेरामा बसेका अंगराज परियार र महेन्द्र बिश्वकर्मालाई जातकै आधारमा विभेद गर्दै कोठा छाड्न दबाव दिएको आरोप छ […]

error: Content is protected !!