०५ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
×

समाचार

ईलाका प्रहरी कार्यालय कृष्णगनर कपिलवस्तुको जिम्मेवार सम्हालदै प्रहरी निरीक्षक : वली

(सागर थापा) कपिलवस्तु । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्साल काठमाण्डौको च.नं.१०६०६/ २०८०।०३।१३ गतेको पत्रादेशानुसार यस कार्यालयमा काज खटिई आउनु भएका कार्यालय प्रमुख प्र.नि.लक्ष्मण ओलीले मिति २०८०।०३।१५ गते कार्यालयमा हाजिर हुनु भई कार्यालयको कार्यभार सम्हाल्नु भएको, यस कार्यालयका प्र.ब.ना.नि.ऋषिराज पछाईं लगायत अन्य प्रहरी कर्मचारीहरुले स्वागत गरिएको केहि तस्विरहरु

  (नन्द किशोर कुर्मी)                                                       बिजायनगर सशस्त्र सीमा बल , नेपाल प्रहरी र बन कर्मचारी द्वारा बरामद राखेको काठ बरामद गरेको छ I गाउँमै लुकाइ छिपाइ राखेको ४ वटा सिसमको […]

  (ABC-Sanchar) सल्यान । बागचाैर नगरपालिका वडा नम्बर १० भाट्भिटे निवासी पवनराज केसीकी ४ वर्षकी छाेरी सिमा केसीले गाउँमै रहेकाे सरस्वती नमूना आधारभुत विद्यालयमा कक्षा १ मा पढ्छिन् । सधैजस्तै उनि मंगलवार पनि स्कुल गएकी थिइन् । साे दिन उक्त स्कुलमा दिउँसाे साढे २ बजेसम्म पढाइ भयाे र साढे २ बजे बिदा भयाे । स्कुल […]

(महेन्द्र सिंह) बाँके । बाँके ट्राफिक प्रहरीले आकस्मिक निरीक्षणसँगै जाँच गर्न थालेको छ। सवारी साधनको गति र लामो दूरीका बसमा दुईजना चालक राख्नुपर्ने प्रावधानको पालना भए नभएको बुझ्न पूर्वपश्चिम र रत्न राजमार्ग क्षेत्रमा प्रहरीले आकस्मिक जाँच सुरु गरेको हो । ट्राफिक प्रहरीले लामो दूरीमा चल्ने रात्री र दिवासेवा बसमा अनिवार्य दुई जना चालक राख्ने मापदण्ड […]

(सागर थापा) दाङ । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको मिति २०८०।०३।१३ गतेको पत्रादेशानुसार प्रहरी प्रभाग बलम्बु काठमाण्डौ काज सरुवा भई जानलाग्नु भएका प्रहरी निरीक्षक सन्तोष न्यौपाने लाई शनिबार एक कार्यक्रमका बीच भब्य बिदाई गरिएको छ । उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रहरी प्रमुख एसपी वीर बहादुर वलीले सरुवा भई […]

(ABC-Sanchar) काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। गण्डकी, लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको […]

(ABC-Sanchar) काठमाडौं । नयाँ दिल्ली भारतको महाराष्ट्रमा गएराति एउटा भयानक दुर्घटना भएको छ । बुलढानामा यवतमालबाट पुणे जाँदै गरेको बस दुर्घटनामा पर्दा २५ जनाको मृत्यु भएको छ । प्राप्त जानकारी अनुसार समृद्धि महामार्ग एक्सप्रेस वेमा बुलढाना नजिक बस पल्टिँदा ठूलो आगो लागेको थियो । बुलढाना प्रहरीका डेपुटी एसपी बाबुराव महामुनीका अनुसार बसमा ३३ जना सवार […]

(ABC-Sanchar) चितवन । इच्छाकामना गाउँपालिका–५ तीन किलोमा आज बिहान पहिरो खसेको हो । सोही स्थानमा बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजेबाट मात्र सञ्चालनमा ल्याइएको थियो । पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको सडकमा पुनः पहिरो खसी सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । अठ्ठाइस घण्टा लगाएर पहिरो पन्छाएसँगै रोकिएर राखिएका […]

(ABC-Sanchar) बारा । राजश्व अनुसन्धान कार्यालय पथलैयाका अनुसन्धान अधिकृत मानसिंह धामीले राजस्व छलेर अवैध कारोबार गर्ने व्यापारीहरुको तथ्याङक लुकाई रहेका छन् । राजश्व अनुसन्धान कार्यालय पथलैया बाराका सूचना अधिकारी समेत रहेका अनुसन्धान अधिकृत धामीले राजश्व छली गरेर अवैध कारोबार गर्ने ट्रन्सपोर्ट, व्यापारीहरुको तथ्याङक लुकाई रहेका हुन् । राजस्व चुहावट नियन्त्रण र रोकथाम कार्यलाई प्रभावकारी बनाउन […]

(ABC-Sanchar) काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रौनियारलाई शुक्रबार पक्राउ गरेको हो। बाँके जिल्ला अदालतको पक्राउ पुर्जीको आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। रौनियारविरुद्ध जिल्ला प्रहरी कार्यालय, बाँकेमा ठगीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता थियो।

error: Content is protected !!