रोल्पा, ज्येष्ठ १० सुनछहरी गाउँपालिका वडा नं. ६ फगाममा निर्माण भएको ट्रष्ट पुल बुधबार उद्घाटन गरिएको छ । हाम्बाङ, हाम्जा जोड्ने ट्रष्ट पुल सुनछहरी गाउँपालिका अध्यक्ष आश बहादुर पुनमगरले बुधबार औपचारीक उद्द्धाटन गर्नु भएको हो । केहि दिन अगाडी नै निर्माण कार्य सम्पन्न भएपनि आज एक कार्यक्रमका बिच पुलको औपचारीक उद्द्धाटन गरिएको बताईएको छ । […]
७ जेठ, नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका भित्र चुरोट तथा सूर्तीजन्य पदार्थको विक्री वितरणमा प्रतिबन्ध लगाइने भएको छ । सार्वजनिक स्थानमा समेत धुमपान गर्ने र सूर्ती, पुकार, भोला जस्ता सूर्तीजन्य बस्तुका खोलहरु प्रयोगकर्ताले प्रयोग गरेपछि जताततै फाल्दा नगर फोहोर भएको भन्दै नगरपालिकाले यस्तो प्रतिबन्ध लगाउन थालेको बर्दघाट नगरपालिकाका नगरप्रमुख धिरज शर्मा बस्यालले बताए । […]
कमल बि.क. प्यूठान, ४ जेठ २०७५ । प्यूठान जिल्लामा स्वास्थ्य विमा सेवाको शुभारम्भ भएको छ । प्यूठान अस्पताल विजुवार प्राथमिक स्वास्थ्य केन्द्र खलंगा र प्राथमिक स्वास्थ्य केन्द्र भिगृमा जेठ १ गते मंगलबार औपचारिक कार्यक्रम गरि सेवा सुभारम्भ गरिएको हो । यसैबिच प्राथमिक स्वास्थ्य केन्द्र खलंगामा फार्मेसिको सञ्चालनमा आएको छ, त्यस्तै आधारभुत आकस्मिक प्रस्तुती सेवा पनि […]