११ बैशाख २०८३, शुक्रबार
24-04-2026 , Fri
×

बिशेष

जग्गा बेच्दिनँ भन्दा दाङमा महिलामाथि ‘निवस्त्र’ पारेर निर्घात कुटपिट

कुटपिटमा संलग्न दुबै महिला पक्राउ दाङ, जेठ २८ दाङमा महिलाले नै महिलामाथि निर्घात कुटपिट गरेको अभियोगमा दुई जना महिला पक्राउ परेका छन्। सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि आइतबार कुटपिटमा संलग्न दुई महिलालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख एवम् प्रहरी निरीक्षक रविन्द्रराज पाण्डेले जानकारी दिए। शुक्रबार दिउँसो ४ बजेतिर दाङको राप्ती गाउँपालिका वडा नं. […]

सागर थापा, २८ जेठ/ अमिलिया प्रहरिले भन्सार छली गरि दाङ तर्फ ल्याईदै गरेको अवैध सामान बरामद गरेको छ । भारतको दिल्लीबाट बुटवल तर्फ आउदै गरेको ना. ५ ख.६३०२ नम्बरको बसबाट भंसार छली गरि ल्याईदै गरेको सामान बरामद गरेको अमिलिया प्रहरीले बताएको हो । कुर्ता सुरुवाल,लेहङा, सेन्डील,लेगिज, गाडीको समान लागाएत भन्सार छलेर ल्याईएको १३ लाख बराबरको […]

जेठ २६ गोरखा ः बरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई आफ्नो जन्म घर पालुंटार नगरपालिका ४ स्थित पण्डित गाउँमा लगिएको छ । न्यूरो अस्पतालबाट हेलिकोप्टरमा सिधै उनलाई उनको पुर्खौली घर पुर्याइएको हो । डा. देवकाटाले पुर्खौली घरको पीढिमा बस्ने र सिष्नेपानी धाराको पानी खाने इच्छा व्यक्त गरेका थिए ।डा. देवकोटाका भाई प्रदिप चन्द्रले जानकारी दिए […]

गुल्मी,२६ जेठ – एक दशक अगाडि देखि गुल्मेलीहरूले देखेको जहाज चड्ने सपना पुरा भएको छ। निर्माण कार्य थालिएको विमानस्थलमा १२ वर्षपछि पहिलो पटक जहाज आएको हो। गुल्मीका जनताहरूले दशकभन्दा अगाडि देखि देख्दै आएको रेसुङ्गा विमानस्थलको सपना शुक्रबार पुरा भएको हो। तत्कालिन पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रदीप कुमार ज्ञवालीले शिलान्यास गरेको रेसुङ्गा विमानस्थलको काम तीव्र […]

राम बहादुर बिश्वकर्मा,प्युठान प्युठान नगरपालिका वडा न.१० का वडा अध्यक्ष पदम गिरिले बिजयको माला पहिरिरहँदा यहाका स्थानीयलाइ लागेको थियो चुनाव जिते केवल त्यो जित्नका लागि मात्र भन्ने ,तर अहिले वडाले शैक्षिक गुणस्तर वृद्धि का लागी फरक बिधिअनुसार तालिम को आबश्यकता महुसुस गरि वडा ९ र १० का सामुदायिक बिध्यालयमा अध्यापन गराउने शिक्षक शिक्षिका लाई आज […]

सनिउल्ला धोबी कपिलवस्तु जेठ २३, कपिलवस्तुको विजयनगर गाउपालिकाको काम कारवार्हिलाई पारदर्शि, सुशासन र जवाफदेही वनाउनको लागी गाउपालिका कार्यलयमा टोल फ्रि सेवा सुचारु गरिएको छ । नमुना गाउँपालिका बनाउने लक्ष्यका साथ गाउँपालिकामा टोल फ्रि न १६६०७६५२००१ मा फोन गर्दा पैसा नलाग्ने निशुल्क टेलिफोन सेवा संचालनमा ल्याई केही गुनासो सुझाव सल्लाह आए तत्काल सम्बोधन हुने गाउँपालिकाका अध्यक्ष […]

राम बहादुर बिश्वकर्मा प्युठान / एक मृगौला पिडित बालकको जीवन रक्षाका लागी उनका परिवारले आर्थिक सहयोगको अपिल गरेका छन् । झिम्रुक गाउँपालिका १ बिडाडा स्थाई घर भइ हाल प्युठान नगरपालिका ९ मजुवामा बसोबास गर्दै आएका १५ वर्षीय सोनु सुनारको उपचारको लागि नेपाली दयालु मनसँग सहयोगको अपिल गरिएको छ । एक्कासी किडुनीमा समस्या आई चिच्याएपछि अस्पतालमा […]

सलिम अन्सारी,प्युठान ९० नाघेका बृद्ध । सेतै फुलेको दाह्रीजुगाँ । कपाल र दाँत पनि खसी सकेका छन् । सरुमारानी गाउपालिका-२ का गेहेन्द्र बहादुर जिसि उमेरले थलिएका छन। उनी आफै हिड्दुल गर्न सक्दैन्न त्यसैले ओच्यानमै पल्टेर उनको दैनिकी बित्छ । यसअघि भत्ता बुझ्न लठ्ठीको सहारामा हिडेरै तत्कालिन गाविस कार्यालयमा पुग्नुपर्थयो उनलाई । हिडेरै हैरान हुन्थे,मुस्किलले आफ्नो […]

पर्यटन प्रबद्धन गर्न पदयात्रा कमल वि.क. । जेठ १५, २०७५ प्यूठान । प्यूठानमा विविध कार्यक्रम गरी ११ औं गणतन्त्र स्थापना दिवस मनाईएको छ । जिल्ला सदरमुकाम खलगाँ देखि पर्यटकियस्थल मल्लारानी सम्म पदयात्रा गरि गणतन्त्र दिवस मनाईएको हो । सुनौलो विहान, चिनौं मल्लरानी भन्ने नारा सहित पर्यटकीय स्थल मल्लरानीको प्रर्वधन तथा रक्त सञ्चार केन्द्र प्यूठानको सहयोगार्थ […]

हेमन्त अधिकारी /प्युठान। जेठ १४– प्युठानमा परेको असिनापानीले तरकारी र मकैवालीमा लाखौ रुपैयाँको क्षति पुर्याएको छ । लगातार चार घण्टा परेको असिनापानीले जिल्लाको माण्डवि गाउँपालिका-४ धोवाघाट र खजुरे आसपासमा किसानले लगाएको वालीनालीमा बढी क्षति पुर्याएको हो । असिनापानीले खेतवारीमा लगाएको मकैबाली र सागसब्जी सखाप पारेको स्थानियले बताए । ५७ बर्षपछी परेको यत्ती ठूलो असिना पानीले […]

error: Content is protected !!