१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

नेपाल एयरलाइस्को औषधी बोकेको जहाज नेपालगन्जमा दुर्घटना

Logo
प्रकाशित शनिबार, चैत्र १५, २०७६

सागर थापा/महेन्द्र सिंह
बाँकेमा नेपाल एयरलाइस्को टुइनेटर जहाज अपरान्ह शनिबार १२:बजे तिर नेपालगञ्ज विमानस्थलमा रनवेको क्रममा चिप्लीएर घांस मैदानमा पुगेको छ ।
काठमाण्डौंबाट औषधी बोकेर नेपालगञ्ज आएको नेपाल एयरलाइन्सको जहाज पश्चिमबाट पूर्वतर्फ अवतरणको क्रममा अगाढीको चक्का हल्का चिप्लीएर घास मैदानमा गएर रोकिएको छ । बिमान चालकको सावधानी र बाहादुरी कार्यकुशलताले बिमान रनवेबाट चिप्लीए पनि बिमान तथा मानब बस्तीलाई कुनै पनि क्षती नभएको नेपालगन्ज नागरिक उड्डयन कार्यालयका प्रमुख प्रेम ठाकुरले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!