२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

पूर्वसभामुख महराद्वारा संचारकर्मी सुरक्षाकर्मी स्वास्थकर्मीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

Logo
प्रकाशित बुधबार, जेठ २१, २०७७

सागर थापा
दाङ जेठ २२ पूर्वसभामुख कृष्णबहादुर महराले दाङका सञ्चारकर्मी सुरक्षाकर्मी स्वास्थकर्मीहरु लगाएतलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएकाे छ ।
दाङका प्रमुख जिल्ला अधिकारी गाेविन्द रिजाल दाङ जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्द राष्ट्रिय अनुसन्धान दाङ प्रमुख टेकराज तिमिल्सिना लगाएत सुरक्षा प्रमुख मार्फत १० हजार मास्क र एक सय थान पिपिई हस्तान्तरण गर्नुभएकाे हाे ।
साे स्वास्थ सामग्री राप्ती स्वास्थ प्रतिष्ठान राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, स्थानीय तह र जाेखिममा रहेर काम गर्ने सुरक्षाकर्मीलाई उपलब्ध गराइने छ ।
त्यसैगरी महराले नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जिएम र दाङ शाखा अध्यक्ष सविन प्रियासन मार्फत सञ्चारकर्मीहरुलाई एक हजार तीन सय थान मास्क प्रदान गर्नुभएकाे छ । उक्त मास्क घाेराही, तुलसीपुर र लमही क्षेत्रका सञ्चारकर्मीलाई प्रदान गरिने दाङ जिल्ला अध्यक्ष प्रियासनले जानकारी दिनुभयाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । *घटना विवरण:* – *स्थान*: पूर्व–पश्चिम राजमार्ग, शिवराज नगरपालिका, कपिलवस्तु – *मिति*: हालै – *सवारी*: ना ५ ख २३६४ नम्बरको ट्रक – *बरामद*: लुकाइछिपाइ ल्याइएका २० वटा गोरु *पक्राउ परेका:* 1. ट्रक चालक विजय कुमार महतो – मोरङ 2. खड्ग बहादुर दाहाल – झापा *कारबाही:* कपिलवस्तु प्रहरीले चेकजाँचका क्रममा ट्रक नियन्त्रणमा लिएर दुवै जनालाई […]

कास्की । पोखरामा बालिकालाई ललाई-फकाई गरी सुनका मुन्द्रा चोरी गर्ने एक महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ। के भएको थियो ? गत वैशाख ६ गते पोखरा–२५ हेम्जामा एक ६ वर्षीया बालिकालाई “म तिम्रो ममीको साथी हुँ” भन्दै झुक्याएर, जुस र आइसक्रिम खुवाई कानमा लगाएको करिब १ लाख मूल्य बराबरको सुनको मुन्द्रा लिएर एक महिला फरार […]

  बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो । बाँके प्रहरीले सामाजिक अभियन्ता बताउने नेपालगञ्जकी रुबी खानलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार खानले भ्रामक अभिव्यक्ति दिने, सर्वसाधारणलाई उक्साउने तथा जिम्मेवार प्रहरी अधिकृत तथा पीडितमाथि […]

error: Content is protected !!