१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

जनमोर्चा दाङले एमसिसि सम्झौताका विरुद्ध प्रदर्शन

Logo
प्रकाशित शनिबार, जेठ २४, २०७७

सागर थापा दाङमा कृयासिल पाच राजनैतिक दलहरुले बिरोध कार्यक्रम सम्पन्न गरेकाछ्न बिरोध सभामा बोल्ने बक्ताहरुले एमसिसि सम्झौता लागू भएमा देशको राष्ट्रियता, अखण्डता र स्वाधीनता कमजोर हुने तथा देशको असङ्लङ्न परराष्ट नितिको समेत धज्जी उडने हुदा कुनैपनी सर्तमा एमसिसि सम्झौता संसद बाट अनुमोदन हुन नहुने । त्यो सम्झौता खारेज हुनु पर्ने कुरामा जोड दिए । बिदास्पद एमसिसी सम्झौताको बिरोध भइरहेको बेला सरकारले आगामी बजेटमा उक्त सम्झौताको योजना समेत अगाडी बढाएको हुदा यसको बिरोध भएको हो । कार्यक्रममा नेकपा मसाल का जिल्ला प्रबक्ता भरत भण्डारी , राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष गणेश आचार्य , नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य समीर के सि , नेकपा मालेका जिल्ला सचिब नेत्रप्रकास पान्डे, देशभक्त जनगणतान्त्रिक मोचाका जिल्ला अध्यक्ष नरेन्द्र बन्जाडे लगायतले मन्तव्य राख्नु भएको थियोे । कार्यक्रमको सहजीकरण राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य सुशील पोख्रेलले गर्नु भएको थियोे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!