०७ जेठ २०८१, सोमबार
20-05-2024 , Mon
×

रुकुममा सर्पले तोक्दा बालकको मृत्यु

Logo
प्रकाशित शुक्रबार, आषाढ २६, २०७७

मनोज डिसी
रुकुम पश्चिममा सर्पले डस्दा एक बालकको मृत्यु भएको छ । जिल्लाको सानीभेरी गाउँपालिका–३, ज्यामिरेका आठ वर्षीय विशाल घर्तीको सर्पले डसेर मृत्यु भएको हो ।
उनलाई गएराति १० बजेको समयमा सुतिरहेका वेला सर्पले डसेको र उपचारका क्रममा जिल्ला अस्पतालमा शुक्रबार बिहान मृत्यु भएको प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए ।
ढिलो गरी अस्पताल ल्याइएकाले समयमै उपचार पाउन नसक्दा बालकको मृत्यु भएको अस्पतालको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ। जिल्ला अदालत काठमाडौँले गरेको फैसला उल्टाउँदै उच्चले उनलाई सफाइ दिएको […]

(एबिसि संचार )                                                                सर्लाहीको मलंगवा नगरपालिका-८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउण्ड गोली बरामद भएको छ । बिहीबार बिहान प्रहरीले उक्त गोली बरामद […]

(एबिसि संचार )                                                              नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो ।इण्डियन आयल […]