११ साउन २०८२, आइतबार
27-07-2025 , Sun
×

जनमोर्चा बङगलचुली गाउपाकिका ४ मा वडा समिति गठन

Logo
प्रकाशित आइतबार, आश्विन ०४, २०७७

सागर थापा                                                           दाङ राष्ट्रिय जनमोर्चा बङगलाचुली गाउपालिका वडा नम्बर चारमा दुइ स्थान रिक्त सहित पन्द्र सदस्यीय वडा समिति गठन भएको छ । समितिको अध्यक्ष सुर्य बहादुर खत्री उपाध्यक्ष पिरम नेपाली सचिब मिनराज पौडेल सह सचिब दानबहादुर घर्ती कोषाध्यक्ष सलिना परियार सदस्यहरुमा हिमलाल घर्ती, भोपाल बुढा, भुमा बुढा, भिम बहादुर थापा, खगा तिबारी, सुरज घर्ती , प्रेमलाल घर्ती , टिकाराम तिबारी रहनु भएको । यसैगरी सल्लाहकारहरुमा तिलक घर्ती, सुमड घर्ती र भिम बहादुर खत्री रहनु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी गढवा गाउँपालिका वडा नम्बर ७,का वडा अध्यक्ष राहुलदेव चौधरीको घरमा अवैध काठ चिरान गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा वन कर्मचारी,प्रहरी र सामुदायिक वनका पदाधिकारीको संयुक्त टोलिले साल र सिसौंको गरि कुल ५८.३४ क्युफिट काठ बरामद गरेको हो । कक्रहवा खोलाले बगाएर ल्याएको साल र सिसौंको रुखलाई सम्बन्धित वन कार्यालयलाई जानकारी गराउनुको सट्टामा […]

  काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै २२ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो। गैर हाजिर हुनेमा प्राविधिक तर्फका एक असईसहित चारजना असई, दुईजना कार्यालय सहयोग र बाँकी सबै प्रहरी जवान छन्। लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा […]

मेष-आफन्तसँग आत्मीयता बढ्नेछ। घरायसी काममा व्यस्तता रहनेछ। सामाजिक जिम्मेवारी पुरा गर्नुपर्ने हुन सक्छ। विदेशतर्फ सोच राख्नुभएको छ भने, आजको दिन योजना बनाउन उपयुक्त छ। वृष-सन्देश वा पत्रव्यवहारको दिन हो। सञ्चार माध्यममार्फत केही नयाँ जानकारी पाइनेछ। सामाजिक भेटघाट वा यात्रा सम्भावना छ। वैदेशिक कामका लागि आवश्यक कागजपत्र तयार गर्न उपयुक्त समय। मिथुन-आर्थिक पक्ष व्यवस्थित बनाउनुपर्ने समय […]

error: Content is protected !!