०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

बाँकेको राजमार्ग उजखोलाको भवनमा सशस्त्र प्रहरी नबस्दा चोरी तस्करी बढदै

Logo
प्रकाशित सोमबार, कार्तिक ०३, २०७७

सागर थापा  बाँके                                              जिल्लाको पूर्वपश्चिम राजमार्गमा पर्ने कुसुम बजारदेखि ७ किलोमिटर पूर्वमा अवस्थित उजखाेला । त्यहीँ राजमार्ग छेउमा पहिले सशस्त्र प्रहरी बलको एउटा जत्था अस्थायी मुकाम बनाएर बसेको थियो । घना जङ्गलकाे ठाउँ हुनाले त्यहाँ हुनसक्ने चाेरी शिकारी, बनकाे सुरक्षा लगायत नजिकैको गाउँलाई सुरक्षाको अनुभूति भएको थियो । तर बिगत दुई वर्षभन्दा पहिले देखि त्यो ठाउँ सुनसानजस्तै बनेको छ । खानेपानी तथा अन्य समस्याको कारणले उनीहरू त्यहाँ बस्न नसकेको स्थानीयले बताएका छन् । त्यस गाउँका विद्यार्थीहरु ७ किलोमिटर टाढा कुसुमकाे विद्यालय जानुपर्छ । सशस्त्र प्रहरीको टाेलि त्यहाँ राजमार्ग छेउको अफिसमा बस्दा धेरै ठूलो सुरक्षाको अनुभूति हुने भएकाले तुरुन्त त्यस ठाउँमा पुनः सुरक्षाकर्मिहरु राख्नको लागि त्यहाँका गाउँलेहरु अाग्रह गर्छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!