०७ मंसिर २०८३, सोमबार
23-11-2026 , Mon
×

बाँके प्रहरीद्वारा अवैध रुपमा माटो ढुवानी गर्ने दुई वटा सवारी साधन नियन्त्रणमा,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित सोमबार, मंसिर ०७, २०८३

बाँके । बिना अनुमति माटो ओसारपसार गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले चेकजाँच गर्दा उक्त सवारी साधनहरू नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएका सवारी साधन तथा चालकलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

अवैध उत्खनन् तथा ढुवानी नियन्त्रणका लागि प्रहरीको निगरानीलाई अझ कडा पारिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । बिना अनुमति माटो ओसारपसार गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले चेकजाँच गर्दा उक्त सवारी साधनहरू नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएका सवारी साधन तथा चालकलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। अवैध उत्खनन् तथा ढुवानी नियन्त्रणका लागि प्रहरीको निगरानीलाई अझ कडा पारिएको छ।

कपिलवस्तु । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सम्बन्धित भन्सार प्रहरी प्रशासनलाई सिधा प्रश्न छ । सीमाबाट दिनहुँ भन्सार छलीका सामान भित्रिने हो भने तपाईंहरूको निगरानी कहाँ छ । ? केही सामान्य नागरिकलाई बाटोमा रोकेर चेकजाँच गरेर मात्रै आफ्नो जिम्मेवारी पूरा भएको ठान्ने हो कि भन्सार छलीको जालो चलाउने मुख्य व्यक्तिहरूसम्म पुग्ने हो? सरकारले राजस्व […]

कञ्चनपुर । पश्चिमी सीमा नाका गड्डाचौकीमा दुई साँढे गुरु भिड्दा केही बेर भागाभागको स्थिति सिर्जना भएको छ। सीमा क्षेत्रमा भिडिरहेका साँढेहरूलाई देखेर यात्रु तथा स्थानीय त्रसित भएका थिए। साँढेको भिडन्तका कारण केही बेर सवारी तथा पैदल यात्रुहरू रोकिनु परेको थियो। केही बेरपछि साँढेहरू आ-आफ्नो बाटो लागेपछि स्थिति सामान्य भएको थियो।

error: Content is protected !!