१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

सिरहा प्रहरीले नक्कली नेपाली नोट सहित ३ जना पक्राउ

Logo
प्रकाशित बिहिबार, कार्तिक २७, २०७७

(ABC क्राईमबिट) सिरहा बजेको समयमा गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय गोलबजार र सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश गोलबजार, सिरहाको संयुक्त टोलिले जिल्ला सिरहा गोलबजार न.पा. वडा नं. ६ स्थित बिरेन्द्र महतोको घरमा डेरा गरी बस्ने निम्न मानिसहरु नक्कली नेपाली नोट, ल्यापटप र प्रिन्टर सहित पक्राउ गरी आवश्यक कारवाहीको लागि ई.प्र.का. गोलबजार सिरहामा ल्याईको थप अनुसन्धान कार्य बई रहेको ।
निम्न;-
१ जिल्ला सिरहा कल्याणपुर न.पा.नं.७ भेडिया बस्ने बर्ष २५ को बिमलेन्द्र नायक ।
२ जिल्ला सिरहा गोलबजार नगरपालिका वडा नं.१२ बेतौना बस्ने वर्ष २५ को धिरज राय ।
३ ऐ. ऐ. बस्ने बर्ष २० को संजय कुमार राय ।
बरामद भएका दशीहरुः-
१. एक हजारको नक्कली नेपाली नोट ६ लाख ८४ हजार
२. HP कम्पनीको ल्यापटप थान-१
३. कयानन कम्पनीको प्रिन्टर थान-१
४. प्लाष्टिकको फोल्डिङग सानो टेबल थान-१
५. स्केल स्टिलको थान-३
६. कैची थान-२
७. मोटरसाईकल थान-१@

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!