०९ कार्तिक २०८३, आइतबार
25-10-2026 , Sun
×

दाङमा स्कारपियोले ट्याक्टरलाई ठक्कर दिँदा एकजना घाईते

Logo
प्रकाशित शनिबार, मंसिर ०६, २०७७

(ABC Sanchar)
दाङ लमही नगरपालिका वडा नम्बर ७ बनघुस्री खुटीमा शनिबार बिहान ११ बजे स्कारपियोले ट्रेक्टरलाई ठक्कर दिँदा ट्रेक्टर चालक कप्तानगञ्ज निवासी ३८ बर्षिय लिला बहादुर कुमाल घाईते भएका हुन् । घाईतेको अहिले लमही अस्पतालमा उपचार भईरहेको छ ।
लमहीबाट नेपालगञ्ज जाँदै गरेको बा१३च ९३५६ नम्बरको स्कारपियोले रोड क्रस गर्दै गरेको रा१त १२६३ नम्बरको ट्रेक्टरलाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । नेपाली सेनाको चिसापानी चेकपोस्ट नजिकै सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको EV गाडी बाँदरलाई जोगाउन खोज्दा अनियन्त्रित भएर दुर्घटनामा परेको हो। गाडीमा सामान्य क्षति पुगेको र यात्रुहरू सामान्य घाइते मात्र भएको भन्ने बुझिएको छ, जुन ठूलो राहतको कुरा हो। त्यो रुटमा जंगली जनावर बाटोमा अचानक आउने धेरै हुन्छ, त्यसैले: स्पिड ४०-५० मा राख्ने चिसापानी […]

काठमाडौं । धादिङको धुनीबेंशी नगरपालिका-६ स्थित मितेरी टोलमा पृथ्वी राजमार्गमा ६ वटा सवारीसाधन एकआपसमा ठोक्किएर दुर्घटना भएको छ। अगाडिको गाडीले अचानक ब्रेक लगाएपछि पछाडि रहेका सवारीसाधनको ब्रेक नलाग्दा एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ।

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]