१९ आषाढ २०८२, शुक्रबार
04-07-2025 , Fri
×

प्रहरी चौकी श्रीङ्गा नवनिर्मित भवनको उद्घाटन गर्दै डिआइजी : धानुक

Logo
प्रकाशित शुक्रबार, चैत्र १३, २०७७


(सागर थापा)
गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मी मातहत प्रहरी चौकी श्रीङ्गा, गुल्मी नवनिर्मित भवन लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआइजी रबिन्द्र बहादुर धानुकबाट समुद्‌घाटन गरिएको छ ।
स्थानीय जनप्रतिनिधि, विभिन्न संध संस्थाका प्रतिनिधी सहितको उपस्थिती रहेको उक्त कार्यक्रमलाई सम्बोधन प्र.ना.म.नि.ज्यूले नागरिक र प्रहरीको सहकार्यमा मात्र समाजमा शान्ति सुरक्षा अमनचयन कायम गर्न सकिने भन्दै भवन निर्माण तथा अन्य श्रोतसाधनहरुको उपलब्धता भएको अबस्थामा थप उर्जा र उत्साहका साथ प्रहरी सेवा प्रवाहमा परिचालित हुन प्रहरी कर्मचारीलाई निर्देशन समेत दिनुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

  सिरहा । जेलमा नाईके रहेका धनुषाका रामपृत महतोका छोरा ३२ बर्षिय विजय महतो र उनका साथी ईन्द्रजीत यादवले कारागारभित्रै अवैद्य धन्दा चलाईरहेको पाईएको छ । जेलभित्र नीजि पसल सँचालन गरेर कैदीहरुलाई दारु, चुरोट र सूर्ति समेत विक्रि वितरण गरिरहेको पाईएको छ । जेलभित्र जेल प्रशासनकै समन्वयमा बजार मूल्यभन्दा ५० गुणा अधिक मूल्य लिएर प्रतिबन्धित […]

error: Content is protected !!