२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

दाङमा स्कारपियो दुर्घटना हुदा चालकको मृत्यु २ जना घाईते

Logo
प्रकाशित बुधबार, बैशाख २२, २०७८

(ABC-Sanchar)
दाङमा सवारी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने दुई घाईते भएका छन् । घोराही मुर्कुटि सडक खण्डअन्तरगत घोराही ४ भंगाले भन्ने स्थानमा स्कारपियो दुर्घटना हुदा चालकको मृत्यु भएको छ ।

बा १३ च ८०४८ नंम्वर को स्कारपियो दुर्घटना हुदा घोराही उपमहानगरपालिका १३ बडहराका चलक बिष्णु गिरीको घटना स्थलमै मृत्यु भएको र दुर्घटनामा परि तुलुसीपुर १६ का २३ वर्षिय बसन्त र तुलसीपुर ४ का ३३ वर्षिय राजकुमार थापा गम्भिर घाईते भएको प्रहरीले जनाएको छ । घाईतेहरुको राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ ।

गएराति दुर्घटना भएपनि घटनाको बारेमा विहान जानकारी पछि प्रहरीले घाईतेहरुको उद्धार गरेको हो ।।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                पर्सामा आज बिहान मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिकाको खल्वा टोला स्रिसियामा ना ३१ प ३८३५ […]

(एबिसि संचार )                                                              पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन्।पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा […]

(एबिसि संचार )                                                              पोखराको  हेम्जामा बस दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार […]