१८ बैशाख २०८१, मंगलबार
30-04-2024 , Tue
×

अमेरिककामा बाइकलाई हावामा ३५१ फिट माथि उडाउँदा मृत्यु

Logo
प्रकाशित शनिबार, आषाढ ०५, २०७८


(ABC-Sanchar)
अमेरिकाका महसुर स्टण्डम्यान एलेक्स हारविलको मृत्यु भएको छ । मोटर साइकल स्टण्ड गरेर धेरै प्रख्यात भइसकेका उनले रेकर्डको लागी ३५१ फिटको मोटरसाइकल जम्पको अभ्यास गर्दा गर्दै प्राण त्याग्नु परेको छ ।

एलेक्सले अभ्यासका क्रममा हावामा बाइक उडाइ सकेपछि नियन्त्रण गुमाएका थिए । उनी आफ्नो लक्षभन्दा पर खस्न पुगे । प्रत्यक्षदर्शी अनुसार उनको हेलमेट हावामा उडेको देख्न सकिन्थ्यो ।

दुर्घटना लगत्तै उनलाई हस्पिटल पुराइएको थियो जहाँ डक्टरले उनलाई मृत घोषणा गरेका थिए । २८ वर्षीय एलेक्सको ३५१ फिटको भिडियो सामाजिक सञ्जालमा निक्कै नै भाइरल वनेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ब्राजिलका पूर्वफुटबलर फर्वाड रोविन्हो पक्राउ परेका छन् । इटालियन फुटबल क्लब एसी मिलानबाट खेलिरहँदा रोबिन्होमाथि सन् २०१३ मा अल्बानियाकी एक महिलामाथि बलात्कार गरेको आरोप लागेको थियो । दुई वर्षअघि त्यहाँको अदालतले उक्त घटनामा रोबिन्होलाई दोषी ठहर गर्दै ९ वर्षको जेल सजाय सुनाएको थियो । त्यसयता उनी घरमै नजरबन्दमा थिए । इटालियन सरकारलाई सुपुर्दगी गर्न नसकेपछि […]

श्रीलङ्काको जलसेनाले अवैध रूपमा आफ्नो क्षेत्रमा माछा मारिरहेका २१ भारतीयलाई पक्राउ गरेको छ ।             उत्तरी श्रीलङ्काको डेल्फ्ट टापु नजिकै माछा मारिरहेका भारतीय डुङ्गालाई पिछा गर्दै जाँदा शनिवार राति उनीहरूलाई पक्राउ गरिएको सेनाले जनाएको छ ।

(एबिसि संचार ) दुई बालबालिकालाई झ्यालबाट बाहिर फालेर हत्या गर्ने दम्पतीलाई चीनमा मृत्युदण्ड दिइएको छ । बालबालिकाका बुबा झाङ बो र यी चेङचेनलाई सन् २०२० मा दुई वर्षीया बालिका र एक वर्षीय बालकको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै मृत्युदण्ड दिएको जनाइएको छ । समाचारमा जनाइएअनुसार झाङको यीसँग अफेयर थियो र पछि आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद […]