२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

बाँके प्रहरीले तस्करहरुको मनोबल घटाउदै धमाधम अवैध सामाग्री ३ लाख बढीको पक्राउ

Logo
प्रकाशित बुधबार, भाद्र १६, २०७८

(महेन्द्र सिंह)
बाँके । जिल्ला प्रहरी बाँकेले ठुलो परिमाणमा भारतबाट ल्याउदै गरेको अवैध सामाग्री बरामद गरेको छ।

जिल्ला प्रहरी बाँकेबाट प्रसनि बिबेक अधिकारीसहित खटिएको टोलीले गएराती ९ बजे नेपालगन्ज १५ स्थित हड्डी चोक हुँदै बाबू गाउँ तर्फ ल्याउदै गरिएका ३ लाख रुपैयाँ बढीको अवैध सामाग्री बरामद गरेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ।

जिल्ला प्रहरी बाँकेका अनुसार बरामदी सामाग्रीहरुमा लेडिज कुर्ता, जेन्स कपडा, मोटरसाइकलका पाटपुर्जा, इलेक्टि्रकल सामाग्री , चिनी लगायतका अन्य थुप्रै अवैध सामाग्री रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले अवैध तस्करीविरुद्ध खरो रुपमा उत्रन निर्देशन दिदै आएका छन् । एसपीको कडा निर्देशनले तस्करी निस्तेज पार्ने उदेश्यका साथ अहिले बाँके प्रहरीले तस्करहरुको मनोबल घटाउदै धमाधम अवैध सामाग्री बरामद गर्दै आएको एसपी अधिकारीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]