२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

सशस्त्र प्रहरी बल बिओपी जमुनाहले लाखौंको अवैध सामाग्रीहरु पक्राउ

Logo
प्रकाशित शुक्रबार, आश्विन १५, २०७८

ABC (क्राईमबिट)
बाँके । सशस्त्र प्रहरीले भारतबाट ल्याउँदै गरिएको अवैध सामाग्री बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल बिओपी भन्सार जमुनाहबाट सशस्त्र प्रहरी नायब निरीक्षक धन बहादुर खड्काको कमान्डको टोलीले शुक्रबार बिहान ११ बजे नेपालगन्ज १५ हड्डी चोकबाट लाखौं रुपैयाँ बराबरको अवैध सामाग्री बरामद गरेको सशस्त्र प्रहरी बल जमुनाह बिओपी प्रमुख सशस्त्र प्रहरी निरीक्षक जिबनलाल बुढाले जानकारी दिनुभएको छ ।

सशस्त्र प्रहरी निरीक्षक बुढाका अनुसार बरामद गरिएका अवैध सामाग्रीहरुमा इलेक्ट्रिकल सामाग्री, किराना, फलफुल, लत्ताकपडा तथा मोटर पार्ट्स रहेका छन् ।

बरामद गरिएका १ लाख १६ हजार रुपैयाँ बराबरका सबै अवैध सामाग्रीलाई आजै नेपालगन्ज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी निरीक्षक बुढाले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]