२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

अजम्बरी कृषि सहकारी सँस्थाको दशाैँ वार्षिक साधारणसभा सम्पन्न

Logo
प्रकाशित शनिबार, कार्तिक ०६, २०७८


(मदन मुस्कान)
दाङ । तुलसीपुरमा शनिबार सम्पन्न
अजम्बरी कृषि सहकारी सँस्थाको
दशाैँ वार्षिक साधारणसभा सम्पन्न
भएको छ । सँस्थाका अध्यक्ष दिपक वलीकाे अध्यक्षता एव तुलसीपुर उपमहानगरपालिका -७ का वडा अध्यक्ष टाेप बहादुर केसीको प्रमुख आतिथ्यता तथा गाेबिन्द बहादुर डिसीकाे विशिष्ट आतिथ्यतामादसाे साधारणसभा सम्पन्न भएकाे थियाे । सँस्थाका व्यवस्थापक ईश्वर विसीकाे स्वागत मन्तव्यबाट सुरु भएको साे कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका -७ कि वडा सदस्यीय साबित्रा गुरुङ, पत्रकार दाेर्ण केसी, पत्रकार मदन मुष्कान लगायतले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे । सँस्थाका सचिव अाेमलाल बुढाथोकीले साँगठानिक तथा काेषाध्यक्ष शैलेन्द्र कुमार वलीले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको साे कार्यक्रममा सँस्थाले असल ऋषीमा सावित्रा बिक, असल बाल बचतमा दिपा वली र असल बचतमा देव बहादुर परियारलाई सम्मान गरेकाे छ । यसैबिच सँस्थाले सहकारीमा रिक्त रहेकाे पदहरुमा नयाँ समिति थप गरेकाेछ जसमा : ऋष उपसमितिकाे सदस्यीयमा दाेर्ण बहादुर केसी, सञ्चालक समितिको सदस्यीयमा मदन मुष्कान, सल्लाहकारमा ईन्द्रा शर्मा, नाखी रावत, भुपेन्दर केसी र लेखा समितिमा राेमहर्ष शर्मा, जानकी वली र खिमला वलीलाई चयन गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]