२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

युवा नेता यादवद्वारा दुक्कि क्रिकेट प्रतियोगिताको उदघाटन

Logo
प्रकाशित शुक्रबार, पुष ३०, २०७८

(नन्दु यादव)
नवलपरासी । प्रतापपुर गाउपालिका वडा न ४ठुलाे खैरटवामा अाज देखि T-10दुक्कि प्रतियाेगिता सुरु भएकाे छ ।ठुलाेखैरटवा क्रिकेट युवा क्लबका अध्यक्ष रन्जित यादवकाे अध्यक्षता तथा नेपाली कान्ग्रेसका जिल्ला सचिव युवा नेता उमेशचन्द्र यादवकाे प्रमुख अतिथ्यतामा मा अाज बिधिवत रुपमा प्रतियोगिता उदघाटन भएकाे हाे।उदघाटन कार्यक्रम समाजसेवी जयगाेबिन्द यादव ले स्वागत मनत्ब्य दिनु भएकाे थियाे भने समाजसेवी महादेव यादव ,अनाेज यादव ,बेचु प्रसाद यादव ,वडा सदस्य रघुनाथ गाैड ,वडा न ४का अध्यक्ष जन्त्री प्रसाद बरई लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे ।कार्यक्रम मा बाेल्दै प्रमुख अतिथि यादवले खेलाडिहरुकाे मुख्य गहना भनेकै अनुशासन रहेकाे ले अनुशासनमा बसि खेल्नेतर्फ जाेडदिनु भयाे ।खेलले शारीरिक ,मानसिक ,सामाजिक तथा अार्थिक लगायतकाे क्षेत्रमा बिकास हुने भएकाेले युवाहरुले खेलमा सहभागी हुनुपर्ने बताउनु भयाे ।खेलले मित्रता काे सम्बन्ध लाई मजबुत पार्ने समेत बताउनु भयाे ।अहिले अामनागरिकहरुले प्राबिधिक समय अाएकाेले अारामदायि जीवन बिताईरहदा विभिन्न राेगकाे सिकार बन्नु परेकाेले अब सबैले खेल या ब्यायाम गरि स्वस्थ्य रहनुपर्ने समय अाएकाे बताउनु वहाले भयाे ।अाउने दिनमा यस्ता खेलमा अाफुले अार्थिक सामाजिक हरेक रुपले सहयाेेग गर्न प्रतिबद्धता समेत ब्यक्त गर्नु भएकाे थियाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) सिराहामा आफ्नै बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ५१ वर्षीय चन्दर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा गोलबजार नगरपालिका–१० डण्डाटोल बस्ने उनकै छोरा २४ वर्षीय रन्जन भनिने जितेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।बिहीबार दिउँसो उनलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । जितेन्द्रले घरायसी विवादमा मंगलबार […]

(एबिसि संचार )                                                                गृह मन्त्रालय अन्तर्गत ७ जना उपसचिवहरूको सरुवा र पदस्थापन गरिएको छ । ६ जनालाई सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा र पदस्थापन […]

(एबिसि संचार ) नेपाल पत्रकार महासंघको २७ औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ । शुक्रबार र शनिबार राष्ट्रिय सभागृहमा हुने महाधिवेशनको आज बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसअघि शान्तिवाटिकाबाट राष्ट्रिय सभागृहसम्म प्रभातफेरी निकाल्ने कार्यक्रम रहेको छ । केन्द्रीय महाधिवेशनमा सहभागी हुन देशभरबाट पत्रकारहरू काठमाडौंमा आइसकेका छन् […]