बाँके । जिल्ला प्रशासन कार्यालय, बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ र जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख प्रहरी उपरीक्षक एसपी अंकुर जि.सी.ले कार्यालयको निरीक्षण तथा अनुगमन गर्नुभएको छ।
अनुगमनका क्रममा उहाँहरुले सेवा प्रवाह, सुरक्षा व्यवस्था र समग्र कार्यसम्पादनको बारेमा जानकारी लिनुभएको थियो।