२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

एमसिसि विरुद्ध दाङमा बन्दको प्रभाव

Logo
प्रकाशित सोमबार, फाल्गुण १६, २०७८

(ABC-Sanchar)
दाङ । नेपाल बन्दको पूर्ण रुपमा प्रभाव परेको छ । एमसीसीविरुद्ध विप्लवले नेतृत्व गरेको नेकपासहित ६ राजनीतिक दल र २ मोर्चाको संयुक्त रूपमा घोषणा गरेको सो बन्द कारण आज दाङ पूर्ण प्रभावित बनेको हो ।

बन्दका कारण दाङका बजारहरु, उद्योग, कलकारखाना, व्यापार, ब्यबसायी, शिक्षण संस्थाहरु पूर्ण रुपमा बन्द रहेका छन् भने लामो तथा छोटो दुरीका सवारी साधनहरु चल्न सकेका छैनन् ।

बन्दमा कुनैपनि अप्रीय घटना हुन नदिनका लागि बजारका चोकहरुमा सुरक्षा व्यवस्था तैनाथ गरिएको छ । बन्द साझ ५ बजे खुल्ने नेकपा दाङले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल आइपुगेका छन्। उनी आज दिउँसो साढे १२ बजे काठमाडौं आइपुगेका हुन्। उनलाई स्वागत कांग्रेसका नेता कार्यकर्ताहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।  देउवा गत भदौ २४ गते जेनजी आन्दोलन क्रममा गम्भीर घाइते भएका थिए।

दाङ । घोराही खेलकुदको माध्यमबाट आपसी मित्रता, सहकार्य र स्थानीयस्तरमा फुटबलको विकास गर्ने उद्देश्यले घोराहीमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ‘घोराही बनाऔँ अभियान’ र लुम्बिनी फुटबल एकेडेमीको संयुक्त आयोजनामा शनिबार मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुन लागेको हो। घोराही बनाऔँ अभियान र लुम्बिनी फुटबल एकेडेमीको अफिसियल टोलीबीच हुने प्रतियोगिता घोराही उपमहानगरपालिका–१७ उखुबारीस्थित लुम्बिनी फुटबल एकेडेमीको […]

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]