१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

भारतीय लाखौं रुपैयाँसहित २ जना थाई नागरिकहरु काठमाडौंबाट पक्राउ

Logo
प्रकाशित शुक्रबार, फाल्गुण २७, २०७८


ABC (क्राईमबिट)
काठमाडौं । Vistara Airlines को उडान नं. UK156 द्वारा काठमाण्डौंबाट भारतको दिल्ली जान लागेका निम्न थाई नागरिकहरुले लिई आएको ह्‍याण्ड व्यागेजहरुलाई यस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियाको महिलातर्फको X-ray Machine मा चेकजाँच गर्ने क्रममा निजहरुले बोकी आएको ह्‍याण्ड व्यागेजहरु भित्र तपशिलमा उल्लेखित नेपालमा प्रतिबन्धित गरिएको भारतीय मुद्राहरु लुकाई छिपाई भारततर्फ लैजान लागेको अवस्थामा फेला पारिएको हुँदा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि राजश्‍व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक, ललितपुरमा बुझाइएको ।
तपशिल:
थाई नागरिक वर्ष ३२ की WANWISA JANTASAN ले लिई आएको खैरो रंगको लेडिज ह्‍याण्ड व्याग भित्र नेपालमा प्रतिबन्धित गरिएको भारतीय रुपैया २००० दरको थान- ४ र ५०० दरको थान- ३४३ गरी जम्मा भारतीय रुपैया १,७९,५००।– (एक लाख उनानअसी हजार पाँच सय मात्र) ।
थाई नागरिक वर्ष ४१ की WARAPORN KHUNSOMBAT ले लिई आएको खैरो रंगको लेडिज ह्‍याण्ड व्याग भित्र नेपालमा प्रतिबन्धित गरिएको भारतीय रुपैया ५०० दरको थान- २३० ले जम्मा भारतीय रुपैया १,१५,०००।– (एक लाख पन्ध्र हजार मात्र) ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!