२२ भाद्र २०८३, सोमबार
07-09-2026 , Mon
×

विश्व र बेनिशाको स्वरमा “परे म त बिलख बन्धमा” सार्बजनिक ( भिडियोशहित)

Logo
प्रकाशित शनिबार, फाल्गुण २८, २०७८

(राजन केसी संगीत)     फाल्गुन २८, दाङ                     गायक विश्व नेपाली र गायिका बेनिशा पौडेलको स्वर रहेको परे म त बिलख बन्धमा बोलको म्युजिक भिडियो सार्बजनिक भएको छ । आनन्द अधिकारीको शब्द सृजना रहेको गितमा दिपक शर्माको संगीत र रिकेश गुरुङको संगीत संयोजन रहेको छ ।https://www.youtube.com/watch?v=Di9x2oYkFJE

पवन सुश्लिङ्गले छायांकन तथा सम्पादन गरेको भिडियोलाई प्रदीप लामाले निर्देशन गरेका हुन । भिडियोमा अलिशा शर्मा,बिष्णु नेपाल,निस्कला तामाङ लगायतले अभिनय गरेका छन । उक्त भिडियो The Next Team को अफिसियल युटुब च्यानल मार्फत सार्बजनिक भएको हो । हेर्नुहोस पुरा भिडियो :

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । दाङ जिल्ला उद्योग वाणिज्य सङ्घको आउँदो असोज १० गते हुन लागेको निर्वाचनमा व्यवसायी अनिल आचार्यको नेतृत्वमा स्वतन्त्र व्यावसायिक प्यानलले उम्मेदवारी दिने भएको छ। व्यवसायीहरूको हक, हित, अधिकार र व्यावसायिक क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै आचार्य नेतृत्वको प्यानल निर्वाचनमा होमिन लागेको जनाएको छ। स्वतन्त्र व्यावसायिक प्यानलको वरिष्ठ उपाध्यक्षमा गेहेन्द्र बस्नेत, उद्योग उपाध्यक्षमा मित्रदेव अधिकारी, वाणिज्य […]

दाङ । नेपाल विविध संस्कृति, परम्परा, भाषा र खानाका परिकारले भरिपूर्ण देश हो। हिमाल, पहाड र तराईका हरेक क्षेत्रले आफ्नै मौलिक पहिचान बोकेका छन्। तर आधुनिक जीवनशैली, बढ्दो शहरीकरण र विदेशी संस्कृतिको प्रभावका कारण स्थानीय उत्पादन तथा रैथाने खानाको प्रयोग क्रमशः घट्दै गएको छ। यस्तै अवस्थामा रात्रिकालीन बजारको अवधारणा र रैथाने खानाको संरक्षण तथा प्रवर्द्धन […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १६ स्थित ज्ञानमाला एकेडेमीमा कक्षा १० मा अध्ययनरत स्मारिका चौधरीले घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनको चित्र बनाएकी छिन् । अभियानले पछिल्लो समय सिर्जनशील कार्यक्रमहरू गरिरहेको भन्दै अभियानका संयोजक प्रियासनको हौसला बढाउन स्मारिकाले चित्र बनाएकी हुन् । स्मारिकाले बनाएको चित्र पाएपछि प्रियासनले सामाजिक सञ्जालमा स्मारिकाप्रति कृतज्ञता जाहेर गर्दै नयाँ […]